मोरङकी उषाकुमारीले २ करोड लिएर फरार

मोरङकी उषाकुमारीले २ करोड लिएर फरार

रंगेली/मोरङ । बैदेशिक ब्यापार गर्ने गिरोहले दुबई तथा क्यानाडा पुराउने र काम लगाउने प्रलोभनमा मोरगंका केही मानिसबाट मा रु. २ करोड भन्दा बढी ठगि गरी फरार भएका छन् ।
मोरङको दर्वेशा ३ फर्सडागि बस्ने भिम प्रसाद सापकोटा कि छोरी बर्ष ३३ कि उषा कुमारी सापकोटाले झापा ,मोरङ लागयतका युवा हरुलाई रकम ठगी फरार भएकी छिन । उर्लाबारी बहुमुखी क्याम्पसमा शिक्षाण संन्काय तर्फ पढाउदै आएकी उषाले क्यानाडा पठाउने भन्दै दमक घर भएका मोहन न्यौपाने र उर्लाबारी घर भएका सुद्धि धिमाल संग ५/५ लाख रुपैयाँ लिएका थिए त्यसै गरि १५ लाख रुपैयाँ भानुराज राइ केरखा, लालबहादुर श्रेष्ठ भोजपुर, भक्त कार्कि दमक, भिम पौडेल उर्लाबारी , गांगा प्रसाद सापकोटा संग १२ लाख ५१ हजार , दिपा दहाल फुपुकि छोरी संग ११ लाख २५ हजार, सुमन रेग्मी सोल्टि संग ११ लाख २५ हजार र आफ्नै ज्वाइँ राम चन्द्र मिश्र संग १० लाख २५ हजार लिएर फरार भएकी छिन । यि त उदाहरण मात्रै हुन १५ जान लाई दुबई पठाईदिन्छु भन्दै कार्तिक महिनामा रकम लिएर फरार भएको उर्लाबारी–४ का पिडित भिम पौडेलले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.