अपराध, प्रवास, मोफसल, समाज
विराटनगरको क्वालिटी सपमा आगलागी- ५० लाखको क्षति

विराटनगर । मोरङको कटहरी गाउँपालिका ९ स्थित क्वालिटी सप प्रा.लि. मा आगलागी भएको छ । मंगलबार अपरान्ह ३ बजेतिर विद्युत सर्ट भई आगलागी हुँदा ५० लाख बढीको क्षति भएको छ । आगलागी हुँदा साबुन बनाउने तयारी अवस्थामा राखिएको कच्चा पदार्थ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उद्योगमा रहेको साबुन उत्पादनका लागि तयारी अवस्थामा राखिएको […]

दशै तिहारमा लिंगे पिङ सरर–रातो टीका एल्बम सार्बजनिक

धु्ब कट्वाल काठमाडौ । दशै तिहारमा लिंगे पिङ सरर गरेर यो बर्षको दशै तिहार अति नै राम्रो हुने भएको छ । गीतकार विश्वराज राजबंशीको शब्दमा गायकार कृष्ण भट्टराईको स्वर रहेको रातो टीका बोलको दसैँ–तिहार गीत यति खेर चर्चाको शिखरमा पुगेको छ । सबै दर्शक/श्रोतामाझ छाएको यो दशै–तिहार गीत घर फर्कने तथा अन्यत्र जाने बिच सबैको […]

युवा लक्षित प्रबिधिको खोजी

सुमन तिमल्सिना विराटनगर । प्रकोपको बेलामा तत्काल सुचना प्रवाहलाई प्रभावकारी बनाउनको लागि युवा लक्षित तथ्यांक संकलन क्षमता अभिबृद्धी तालिम बिराटनगरमा शुरु भएको छ । प्रकोपको समयमा सबै क्षेत्र अस्तब्यस्त हुने हुँदा युवाले ईन्टरनेटको माध्यामबाट तत्काल भएको क्षती, अबस्था र तत्काल उद्धारको बिषयमा तथ्यांक संकलन गर्न सक्नेगरी युवा लक्षित तालिमको आयोजना गरिएको हो । बिशेषगी युवाहरु […]

देवी पञ्चायन मन्दीरमा चण्डि पाठ शुरु

विराटनगर । विराटनगर ३ पोखरीया स्थित कालिका सेवा समाज देवी पञ्चायन मन्दीरमा बिहिबार देखि चण्डी पाठ शुरु भएको छ । देवी पञ्चायन मन्दिरमा मुर्तिको प्राणप्रतिष्ठाको आरम्भ भएको हो । धार्मीक कार्यको शुभारम्भ गर्दै बिहिबार बाजागाज सहित शोभायात्र निकालिएको छ । मन्दिरबाट बाजागाजा सहित निस्केको शोभायात्रामा स्थानीय श्रद्धालु र जेष्ठनागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो । नगरका […]

पूर्वाञ्चल विश्वविद्यालयको परीषा अब समयमा हुने र रिजल्ट पनि समयमा नै निस्कने कुरामा अभिभावक ढुक्क भए हुन्छ त्यसका लागि परिक्षा क्यालेन्डर नै तयार भैसकेको छ । बिश्वबिद्यालयमा उदाहरणीय काम गरेर देखाउने मेरो मैका परिक्षा पनि हो – प्रा.डा. सूर्य सङ्ग्रौला (परिक्षा नियन्त्रक)

पूर्वाञ्चल बिकास क्षेत्र (हाल प्रदेश नं. १) ताप्लेजुङ जिल्लाको निगुरादिन, मालबा“से भन्ने ठाउ“मा पिता कृष्णप्रसाद सङ्गौला र माता स्व. लक्ष्मीमाया सङ्ग्रौलाका साहिंला सुपुत्रका रुपमा वि.सं. २०१३ सालमा जन्मिएका प्रा.डा. सूर्य सङ्ग्रौलाले प्राज्ञिक क्षेत्रमा धेरै ज्ञान हासिल गरिसक्नु भएको छ । उहांले प्राध्यापन पेश संगसगै त्रिभुवन बिश्वबिद्यालयका पूर्व सह–परीक्षा नियन्त्रक भएका काम गरि सक्नु भएको छ […]

टिकट बितरण बिवादले सिरहामा देउवा र पौडेल पक्षधरबीच कुटाकुट, रणभूमी बन्यो पार्टी कार्यालय

सिरहा । कोषाध्यक्षको छोरालाई टिकट दिएपछि सिरहामा नेपाली काँग्रेसका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ । उम्मेदवार छनौट गर्दा काँग्रेस कोषाध्यक्ष सितादेवी यादवका छोरालाई टिकट दिएपछि दुई पक्षबीच खुकुरी हानाहान भएको हो । कोषाध्यक्ष यादवका छोरा डा. सुभाषचन्द्र यादवलाई सिरहा नगरपालिकाको लागि मेयरको टिकट दिएपछि असन्तुष्ट उपेन्द्र यादव पक्षबीच खुकुरी हानाहान भएको हो । दुई पक्षबीच […]

नेपाल गुणस्तर तथा नापतौल विभागका शाखा अधिकृतसहित तीन कर्मचारी पाँच लाख घुससहित पक्राउ

बिराटनगर । नेपाल गुणस्तर तथा नापतौल विभागका शाखा अधिकृतसहित तीन कर्मचारी पाँच लाख घुससहितनेपाल गुणस्तर तथा नापतौल विभाग, बालाजुका तीन कर्मचारी पाँच घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नापतौल विभाग बालाजुका शाखा अधिकृत विकास धोजु, नायब सुब्बाद्वय दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई नियन्त्रणमा लिएको हो । […]

भुजा खाएको तस्बिर देखाएर प्रधानमन्त्री हुन खोज्नेलाई दिएको काउन्टर, किन छ स्वागतयोग्य ?

अनन्तराज न्यौपाने बिराटनगर । मोरङ जिल्ला, साबिकको क्षेत्र नम्बर ७ मा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् नेपाल महिला सङ्घका पूर्व केन्द्रीय अध्यक्ष डा. डिला सङ्ग्रौलाको नेतृत्वमा बाढीपीडितलाई वितरण गरिएको राहतले मोरङ काङ्ग्रेसमा हडकम्प मच्चिएको छ । मानौँ काङ्ग्रेसभित्रको उकुसमुकुस, शोषण र त्यहाँ पन्पिन खोजेको कथित राजशाही विरूद्धको आवाज राहत सामग्रीका रूपमा उदाएको हो र निर्वाचन […]

माेरङकाे पथरीशनिश्चरे मंगलबारे डाडामा अजिङगर भेटीयाे

पथरी । माेरङकाे पथरीशनिश्चरे वडा नं. १ र १० काे सिमानमा पर्ने मंगलबारे डाडामा अजिङगर फेला परेकाे छ । पथरीशनिश्चरे-1बाट उद्धार गरी ल्याईएकाे अजिङ्गर सेक्टर वन कार्यलय मंगलबारेमा ल्याईएकाे थियाे  । खाेलाकाे डिलमा बासकाे घाँस काट्दा शिसैकाे रुखमा उक्त अंजिङगर देखिएकाे थिए । गाउँमा एक्कासी अजिङ्गर देखेपछि गाउँनै त्रासित बनेकाे थियाे । अघिल्लाे वर्ष उद्धार गरीएकाे अजिङ्गर […]

पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल भासियो–भासीएको पुल सम्वन्धमा छानविन शुरु

लक्ष्मण ढुंगाना बर्दिया । गुलरिया–मगरगाडी हुँदै पुर्व पश्चिम राजमार्ग जोडने बबई नदीमा अवस्थित जब्दीघाट पुल निर्माण सम्पन्न भएको बर्ष्दिन भित्रै भासिएपछि सडक विभागले छानविनको काम शुरु गरेको छ । निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन र सो योजना हेर्ने ईन्जीनीयरको बदमासीका कारण गुणस्तरहिन काम गरेको भन्दै सगरमाथा टेलिभिजन लगायत संचारमाध्यममा समाचार प्रशारण भएपछि सडक विभागले समिति गठन […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.