राजनीति, समाचार
१८ गतेभित्र विवरण नबुझाउने दलले निर्वाचनमा भाग लिन नपाउने

काठमाडौं । निर्वाचन आयोगले २०७४ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि ३ दिनभित्र दल दर्ता गर्न समय दिएको छ । आयोगको केन्द्रीय कार्यालयमा फागुन १८ गतेभित्र दलहरुले दलीय विवरण बुझाउनुपर्नेछ । नबुझाउने दलहरुले स्थानीय तह निर्वाचनमा भाग लिन नपाउने आयोगले जनाएको छ । आयोगका प्रमुख आयुक्त आयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले दल दर्ताका […]

प्रदेश नम्बर २ मा स्थानीय तहको संख्या बढ्ने

काठमाडौं । सरकारले दुई नम्बर प्रदेशमा स्थानीय तहको संख्यामा बृद्धि गरेर भएपनि मधेसी मोर्चालाई चुनावमा सहभागी गराउन पहल थालेको छ । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन अध्ययन कार्यदलका संयोजक स्थानीय विकासमन्त्री हितराज पाण्डेका अनुसार कार्यदल संख्या बढाउने निष्कर्षमा पुगेको छ । तर, कति वटा स्थानीय तह थप गर्ने भन्ने कुरामा भने थप गृहकार्य भइरहेको मन्त्री […]

स्ववियु निर्वाचन अन्योलमा, कुन क्याम्पसमा किन रोकियो मनोनयन ? 

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित १८ फागुनमा नै मतदान हुने गरी कार्यतालिका संशोधन गरेर चुनावी प्रक्रिया अघि बढाए पनि स्ववियु निर्वाचन अन्योलमा परेको छ । उपत्यकाका केही क्याम्पसबाहेक निर्धारित कार्यतालिकाअनुसार आइतबार उम्मेदवारी मनोनयन दर्तासमेत हुन सकेन । केही क्याम्पसमा आगजनी, तोडफोड र झडप भए ।वाल्मीकि क्याम्पसमा आफ्नो उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्न माग गर्दै […]

नेपालमा फेरी भूकम्पको धक्का, रामेछाप केन्द्रविन्दु , ४५ मिनेटमा अर्को पराकम्पन्

रामेछापलाई केन्द्रविन्दु बनाएर सोमबार विहान ४.६ रेक्टर स्केलको पराकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार विहान ९ बजेर २२ मिनेटमा गएको हो। त्यसको ४५ मिनेटमा रामेछापलाई नै केन्द्र बनाएर ४.७ रेक्टर स्केलको अर्को पराकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौं र आसपासका क्षेत्रमा समेत महसुस भएको थियो । गोरखा भूकम्पपछि चार रेक्टरमाथिका ४७८ […]

कस्तो विरामीले दुध सेवन गर्नु हुदैन ?

सामान्यतया दुध खान नहुने भन्ने त्यस्तो रोग नै छैन । जुनसुकै रोगीले पनि ताजा दुध खानु स्वास्थ्यको लागि लाभदायक नै हुन्छ । तर कहिले काही दुध नखानु पनि राम्रो मानिन्छ । त्यो अवस्था कतिवेला आउछ भने जव हाम्रो शरीरमा ल्याक्टोजको मात्रा कमी भएर पखला लाग्छ । ल्याक्टोज भन्ने एक किसिमको सुगर जस्तै तत्व हुन्छ । […]

देउवाले रामचन्द्रलाइ भने : राजदूत सिफारिस फिर्ता मिल्दैन

काठमाडौं  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजदूत सिफारिसबारे पार्टी केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुन नसक्ने वताए । सभापति देउवाले राजदूत सिफारिस पुनर्विचार गर्न नसकिने पनि वताए । वरिष्ठ नेता रामचन्द्र पौडेल र उनीपक्षीय नेताहरुले राजदूत सिफारिस फिर्ता लिन पत्र नै लेखेर ध्यानाकर्षण गरेपछि देउवाले राजदूत नियुक्तिका विषयमा पार्टीको बैठकमा छलफल गर्ने परम्परा नै नरहेको वताए […]

स्ववियू चुनावका लागि नेविसंघलाई चाहियो १ करोड, देउवाले डाके कांग्रेसी मन्त्रीहरु

काठमाडौं । फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनाव लड्न खर्च लाग्ने भन्दै कांग्रेस भ्रातृसंस्था नेपाल विद्यार्थी संघले सभापति शेरबहादुर देउवासग एक करोड रुपैया माग गरेको छ । नेविसंघका अध्यक्ष नैनसिंह महरले देउवा निवास बुढानिलकण्ठमा पुगेर एक करोड मागेपछि खर्च उठाउन देउवाले शनिवार पार्टीका मन्त्रीहरुलाई डाके । बैठकमा उपस्थित एक मन्त्रीका अनुसार देउवाले स्ववियु […]

त्रिचन्द्र क्याम्पस र नेपाल ल क्याम्पसको ताला खुल्यो

 काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले लगाएको ताला नेकपा एमाले निकट अनेरस्ववियुको एक पक्षले ताला फुटाएको छ । उसले स्ववियु चुनावको माग गर्दै करिब तीन दिन देखि निर्वाचन कार्यालयमा लगाएको ताला फोडेको हो । अहिले उक्त क्याम्पसमा विद्यार्थीहरुले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा अखिल नेतृत्वको विद्यार्थी संगठनले ताला फुटाउनुको साथै फर्निचरमासमेत तोडफोड […]

सफल फोटो पत्रकारमा हुनुपर्ने महत्वपुर्ण गुणहरु

हालै संसार भर गरिएको एक सर्वेक्षणका अनुसार अहिलेको शताव्दीमा पत्रकारिता गर्ने धेरै विधार्थीहरुमा फोटो पत्रकारिता गर्ने सोच हुन्छ | तर त्यसका लागि आफु नै यस कामका लागि उपयुक्त छु भन्ने मनाशिकताको सिर्जना गर्न जरुरी हुन्छ | फोटो पत्रकारिता गर्नका लागि यस बारे कलेजमा पढेर मात्र नभई आफुमा पनि यस सम्बन्धी केहि ज्ञान तथा सिपकोको आवश्यकता […]

सावधान ! सानोतिनो रोगमा कडा एन्टिवायोटिक ? यस्तो छ खतरा

सानोतिनो रोग लागेका बेला समेत कडा खालको एन्टिवायोटिक औषधि दिने र खाने चलन समान्य जस्तै भइसकेको छ । तर यसले पार्ने प्रभावका बिषयमा अधिकांश उपभोक्तालाई जानकारी छैन । नेपालमा अहिलेसम्म कुन किसिमको रोगमा कुन स्तरसम्मको एन्टिवायोटिक्स बिक्री गर्ने वा उपभोक्ताले खाने भन्ने कुनै गाइडलाइन छैन । त्यसैले औषधि दिने र लिने दुबैले मनपरि तरीकाले एन्टिवायोटिक्स […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.