फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, राजनीति, समाचार
पार्टीले कारवाही गर्दैमा ढाकाको सांसद पद खारेज होला ?

काठमाडौं । प्रतिनिधिसभा सांसद ढाकाप्रसाद श्रेष्ठलाई पार्टीले साधारण सदस्य समेत नहरने गरी सांसद पद खारेज गर्ने निर्णय गरेपनि संविधानअनुसार सांसद पद जोगिने देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले बैठक बसेरै श्रेष्ठविरुद्ध कारवाही गरेपनि ‘नेपाल अधिराज्यको संविधान २०७२’ अनुसार भने उनको सांसद पद कायमै रहने देखिएको हो । चन्दा मागेको अडियो बाहिरिएपछि सांसद श्रेष्ठ र पार्टी […]

मोरङमाा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले सुरक्षा व्यवस्था चुस्त एवं दुरुस्त राख्न निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको मंगलबार निरीक्षण गर्दै उहाँले जिल्लामा शान्तिसुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न प्रहरी गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । प्रमुख बाँस्तोलाले सीमा क्षेत्रमा कडाइका साथ जाँच पडताल गरी चोरी तस्कारी, […]

ताप्लेजुङमा यो वर्ष समयमै पाठ्यपुस्तक

ताप्लेजुङ । ताप्लेजुङमा सरकारी विद्यालयका पाठ्यपुस्तक बिक्री वितरण गर्न थालिएको छ । यहाँका पुस्तक तथा स्टेशनरी व्यवसायीले आगामी शैक्षिक सत्रका लागि सरकारी विद्यालयलाई पाठ्यपुस्तक बिक्री गर्न थालेका हुन् । लामो समयदेखि यहाँका पुस्तक तथा स्टेशनरी व्यवसायीले पुस्तक खरिद गरेर बिक्री वितरण गर्दै आएका छन् । विगतका वर्षमा शैक्षिक सत्र सुरु हुँदा पनि पाठ्यपुस्तक आइपुग्दैनथ्यो । […]

खोटाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

दिक्तेल । खोटाङमा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । यस प्रतियोगिताबाट आगामी वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरिने छन् । जिल्ला खेलकुद विकासका प्रमुख लीलाभक्त केसीका अनुसार १० स्थानीय तह रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा केपिलासगढी, ऐसेलुखर्क, दिप्रुङ चुइचुम्मा, रावाबेँसी र […]

कोशी प्रदेश : विश्वविद्यालय पूर्वाधार निर्माण गर्न भारतसँग अनुरोध गर्ने

विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मनमोहन विश्वविद्यालय बूढीगङ्गाको आवश्यक पूर्वाधार निर्माणका लागि भारत सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि दुई पक्षबीच समझदारी तय गरी आर्थिक सहयोग उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिनुभयो । यसका साथै […]

मन्त्री बन्ने लोभले विलापः श्रेष्ठको सांसद पद खारेज गर्ने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ढाकाकुमार श्रेष्ठको सांसद पद र साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको छ ।  बुधवार बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ निलम्बनमा पर्नुभएको थियो । यस्तै पार्टीले श्रेष्ठ र प्रसाईंबीचको […]

कोशीसहित तीनवटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । बुधबार तीनवटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभागमा आंशिक बदली छ । बाँकी भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । […]

सांगीतिक सम्पदाको जगेर्नामा कस्सिए गन्धर्व समुदायका युवा

ताप्लेजुङ। परम्परागत रुपमा गीत सङ्गीतका माध्यमबाट जीविकोपार्जन गर्दै आएको गन्धर्व समुदायका युवा सारङ्गी बोकेर सुदूरपूर्वी जिल्ला ताप्लेजुङमा आइपुगेका छन् । तराईका विभिन्न सहर, बजार हुँदै पहाड चढेका ती युवाका साथमा सारङ्गी र मादल छन् । मंगलबार घाम उदाएसँगै सदरमुकाम फुङलिङको तोक्मे डाँडामा भेला भएका उनीहरूले करिब एक घण्टा बसेर मादल र सारङ्गीको धुनसँगै दर्जनौँ गीत […]

कानूनी प्रश्नमा अड्कियो मिटरब्याज पीडितसँगको वार्ता

काठमाडौं । सरकारी वार्ता टोली र मिटरब्याज पीडितको दोस्रो समूहसँग भएको आज तेस्रो दिनको वार्ता कानूनी प्रश्नमा पुगेर अड्किएको छ । अदालती प्रक्रियामा रहेका सबै मुद्दा फिर्ता हुनुपर्ने र मिटरब्याजीका लिखत खारेजीलगायत माग कानूनी प्रश्न रहेकाले त्यही विषयमा वार्ता केन्द्रित भएपछि आज कुनै निष्कर्ष नआएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । […]

कोशीका केही पहाडी भागमा मेघगर्जनसहित हल्का वर्षा

काठमाडौं । देशमा हाल स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी प्रदेशमा भने आज मौसम सामन्यतः सफा रहने छ । प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ। दिउँसो सुदूरपश्चिम, […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.