फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, राजनीति, समाचार
प्रधानमन्त्री प्रचण्ड चाँडै पदमुक्त हुने सिके राउतको संकेत

काठमाडौं। जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब पदमुक्त हुने संकेत गर्नु भएको छ । उहाँले मधेश प्रदेशमा पनि मुख्यमन्त्री आँफै बहिर्गमन हुने खुलासा गर्नुभयो । नेता रावतले प्रधानमन्त्रीमा प्रचण्ड कति दिन टिक्ने हो भन्ने ठेगानचाहिँ नभएको टिप्पणी गर्नु भएको छ । पछिल्लो समय बैशाख १० गतेको उपनिर्वाचनपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने […]

माओवादी नेता पुनकी आमा गोली लागेर घाइते

काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ । गए राति बालुवाटार स्थित निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन् । प्रहरी सहायक हवलदार प्रकाश पुन वर्षमानका नातेदार पनि हुन् । प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका प्रहरी कार्यालयका […]

बैशाख १ गतेका साथै आज शनिबार पनि पर्यटकिय क्षेत्र भरिभराउ

विराटनगर । नयाँ वर्ष २०८० को अवसरमा देशभरका सबैजसो पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । नयाँ वर्षलगत्तै शनिवार परेकाले कतिपय ठाउँमा आज पनि पर्यटकको घुइँचो छ । पूर्वका विभिन्न स्थानमा पर्यटकको घुइँचो लागेको छ । यस्तै काठमाण्डौ उपत्यकाभित्र र वरपरका ठाउँसँगै देशभरका पर्यटकीय स्थलहरुमा घुम्न जाने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेखनीय रहेको छ । […]

हाइड्रोपावर प्रभावित क्षेत्रको स्थलगत अनुगमन

ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाको सिमाना भएर बग्ने मेवा खोलामा निर्माणाधिन ५० मेगावाट क्षमताको युनाइटेड मेवाखोला हाइड्रोपावरबाट प्रभावित क्षेत्रको शुक्रबार स्थलगत अनुगमन गरिएको छ । मेरिङ्देन गाउँपालिका उपप्रमुख दुर्गाप्रसाद चोङवाङको संयोजकत्वमा गठित क्षतिपूर्ति निर्धारण समितिले जग्गा जमिनमा भएको क्षतिको विवरण सङ्कलन गरेको छ । निर्माण पक्षले तयार गरेको मापदण्डभित्र क्षति पुगेका धेरै स्थानीयवासीले […]

भोजपुरका पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले भरिए

भोजपुर । नयाँ वर्ष २०८० को अवसरमा जिल्लाको पर्यटकीय क्षेत्रमा पर्यटक बढेको छ । यहाँका सुन्तले, बाघखोर, चखेवा, टेम्केडाँडा, मैयुङडाँडालगायत स्थानमा आन्तरिक पर्यटकले भरिएका हुन् । ती मध्ये सुन्दर पर्यटकीय क्षेत्र सुन्तले र बाघखोरमा बढी मात्रामा पर्यटक पुगेका छन् । यो सदरमुकामबाट नजिकै रहेको स्थान पर्यटकीय गन्तव्यको रुपमा स्थापित स्थान हो । सडकको सञ्जाल जोडिएपछि […]

विक्रम सम्वत २०८० सुरु, एकअर्कामा शुभकामना आदानप्रदान गरिँदै

काठमाडौं । आज विक्रम सम्वत २०८० सालको पहिलो दिन । नयाँ वर्ष आज (शुक्रबार)देखि सुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाउँदैछन् । नयाँ वर्षमा […]

विकासका काममा साझेदारी गर्न कोशी प्रदेश समन्वय परिषद् गठन

विराटनगर । प्रदेश समन्वय परिषद् कोशी गठन भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश समन्वय परिषद् कोशी गठन गर्नु भएको हो । स्थानीय तहका प्रमुख वा उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुख मध्येबाट मुख्यमन्त्रीले समन्वय परिषद्मा सदस्य मनोनीत गर्ने व्यवस्था रहेको छ । परिषदमा आन्तरिक मामिला तथा कानून मन्त्रालय र आर्थिक मामिला तथा योजना […]

जिल्ला सदरमुकाम आसपासकै बस्ती डढेलोको जोखिममा

गाईघाट। उदयपुरको सदरमुकाम गाईघाट आसपासकासका जङ्गल क्षेत्रमा शनिबारदेखि डढेलो फैलिन थालेपछि यहाँका बस्ती जोखिममा परेका छन् । त्रियुगा नगरपालिकाको साउने, खाँबु असारी र भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो तीव्ररूपमा फैलिँदै गएको छ । मानवबस्तीसम्म डढेलो फैलिन थालेपछि साउने, असारी र भुसुने क्षेत्र आसपासका झन्डै सात सयभन्दा बढी घर जोखिममा परेको स्थानीयवासीले बताएका छन् । […]

पार्टीले कारवाही गर्दैमा ढाकाको सांसद पद खारेज होला ?

काठमाडौं । प्रतिनिधिसभा सांसद ढाकाप्रसाद श्रेष्ठलाई पार्टीले साधारण सदस्य समेत नहरने गरी सांसद पद खारेज गर्ने निर्णय गरेपनि संविधानअनुसार सांसद पद जोगिने देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले बैठक बसेरै श्रेष्ठविरुद्ध कारवाही गरेपनि ‘नेपाल अधिराज्यको संविधान २०७२’ अनुसार भने उनको सांसद पद कायमै रहने देखिएको हो । चन्दा मागेको अडियो बाहिरिएपछि सांसद श्रेष्ठ र पार्टी […]

मोरङमाा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले सुरक्षा व्यवस्था चुस्त एवं दुरुस्त राख्न निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको मंगलबार निरीक्षण गर्दै उहाँले जिल्लामा शान्तिसुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न प्रहरी गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । प्रमुख बाँस्तोलाले सीमा क्षेत्रमा कडाइका साथ जाँच पडताल गरी चोरी तस्कारी, […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.