समाचार
स्वतन्त्र पत्रकारहरु सक्षम नेतृत्वको पक्षमा

विराटनगर÷पेशागत निष्ठा भएका संघर्षशील, इमान्दार तथा दक्ष पत्रकार बीचबाट नेपाल पत्रकार महासंघ मोरङ शाखाको नया“ नेतृत्व चयन गर्न स्वतन्त्र पत्रकारहरुले माग गरेका छन् । बुधबार कुनै पनि दलस“ग निकट वैचारिक पत्रकारको संस्थास“ग आवद्ध नरहेका मोरङमा कार्यरत स्वतन्त्र पत्रकारहरुको भेलाले पेशागत रुपमा दक्ष तथा सक्षम नेतृत्व चयनका लागि आह्वान गरेको छ । मोरङका अग्रज तथा स्वतन्त्र […]

प्राबिधिक शिक्षाका विद्यार्थी मारमा

विराटनगर÷प्राबिधिक शिक्षा लिइरहेका मोरङका विद्यार्थीले वार्षिक परीक्षा आउन डेढ महिना मात्र बाँकी रहदा समेत प्रयोगात्मक कक्षा लिन पाएका छैनन् । प्रयोगात्मक कक्षा लिन नपाउदै परिक्षा दिनुपर्ने अवस्था आएपछि विद्यार्थी अन्यौलमा परेका छन् । चालु शैक्षिक सत्रदेखि मोरङका सात वटा विद्यालयको माध्यमिक तहमा सिभिल, इलेक्ट्रीकल, इलेक्ट्रोनिक्स र कम्प्युटर, इञ्जिनियरिङको पढाई सुरू भएको छ । शैक्षिक सत्रको […]

विराट गोल्डकप नहुने

विराटनगर÷पूर्वाञ्चलकै पुरानो र प्रतिष्ठित प्रतियोगितामा पर्ने विराट गोल्ड कप यो वर्ष नहुने भएको छ । पटक पटक रोकिदै हुदै आएको यो प्रतियोगिता पुर्व निर्धारीत मिती अनुसार माघ अन्तिम सातादेखि फागुनको पहिलो सातासम्म हुनुपर्ने हो । तर जिल्ला खेलकुद विकास समितीले विराटनगरको शहीद मैदान छ महिनासम्म कसैलाई नदिने भनेर निर्णय गरेपछि विराट गोल्ड कप फेरी एक […]

बिराट मेडिकल जनरल बिमोचन

पुर्वाञ्चल बिश्वबिद्यालयका मेडिकल डिन डा. सिद्धार्थ कोइराला र विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले सयुक्त रुपमा पहिलो पटक मेडिकल जरनल बिमोचन गरेका छन् । मेडिकल कलेजले एक कार्यक्रमको आयोजना गरी बिराट जरनल अफ हेल्थ साइन्स नामक त्रैमासिक जरनलको बिमोजन गरेको हो । चिकित्सा क्षेत्रमा दिन प्रतिदिन भएको उपलब्धि तथा विभिन्न […]

के बिराटनगर उपमहानगरपालिका, महानगरपालिका बन्ला ?

बिराटनगर । मोरङ जिल्लाबाट निर्बाचित तथा मनोनित सांसदहरुको बिराटनगर उपमहानगरपालिकालाई महानगरपालिका बनाउन सक्रिय पहल नगरेपछि सबत्र आलोचना शुरु भएको छ । सबै साधन र साध्य भए पनि महानगरपालिका नहुनु मा स्थानीय नेता नै यसेको मुख्य दोसी देखिएका छन् । ४ वटा नगरपालिका भन्दा बिराटनगर किन भएन ? भन्ने प्रश्न उठन थालेको छ । तर ढिलो […]

महन्थ ठाकुरले सम्धीलाई महामन्त्रिमा नियुक्ति

बिराटनगर । तराईं मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफनै सम्धीलाई महामन्त्रिमा नियुक्ति गरेका छन् । अध्यक्ष ठाकुरले नवलपरासी रामग्राम महाधिवेशनबाट पारित विधानविपरीत सम्धी तथा पूर्वमन्त्री उमाकान्त झालाई महामन्त्रीमा नियुक्त गरेका छन् । यसअघि राजनीतिमा संलग्न नै नभएकी सम्धिनी इन्दिरा झालाई सांसद समेत बनाएका थिए । आफनो पारिबारिक मोहमा रमाउने ठाकुरले आफना कार्याकर्ता तथा समर्थकहरुको […]

रयाप पप गायक यम बुद्धको निधन

मोरङ । मोरङ जिल्लाको सलकपुर घर भएका युवा गायक एवं चर्चित रयापर यम बुद्ध (अनिल अधिकारी) को लन्डनमा निधन भएको छ । गत शनिबार उनी आफ्नो बाथरुममा मृत भेटिएका समाचार स्रोतले बताएको छ । २९ बर्षीय गायक आफ्नी पत्नी सहित लन्डनमा बस्दै आएका थिए । उत्तर लण्डनस्थित निवासमा उनले आत्महत्या गरेका परिवार सदस्यले पुष्टी गरेका […]

नेपाली चेली तेरिया बिजेता बनिन

मोरङ । नेपाली चेली तेरिया मगर ’झलक दिखला जा’ को सिजन नौमा विजेता बनेकी छन् । कलर्स टेलिभिजनमा प्रशारण हुने यो डान्स रियालिटी सो निकै चर्चित छ । नेपाली चेलीले जित हासिल गरे पछि सबत्र चर्चाको शिखरमा पुगेकी तेरियाको भबिश्य उज्वल रहेको छ । अनलाइन ‘बलिउड लाइफ’ ले समाचार प्रकासित गरे अनुसार उनी अन्य दुई […]

बिद्यालयको ताला खुल्यो

विराटनगर । जनता नमुना माध्यमिक विद्यालय बिराटनगर–३ मा शिक्षकहरुले लगाएको ताला तीन साता पछि खुलेको छ । शिक्षक सरुवाको विषयलाई लिएर स्कुलमा कार्यरत शिक्षकहरुले प्राधानाध्यापक विजयकुमार रौनीयारको कार्यकक्षमा लगाएको ताला खुलेको छ । काज सरुवा भएका शिक्षक अभिमन्यू यादवलाई फिर्ता लैजाने सहमती भएपछि बुधवार शिक्षकहरुले रौनियारको कार्यकक्षमा लगाएको ताला खोलेका हुन् । मंगलबार स्कुलका पूर्वअध्यक्ष, […]

नवनिर्बाचित जिल्ला कमिटीलाई बधाई

बिराटनगर । एमाले पार्टी निकट बुद्धिजीवी क्षेत्र ‘क र ग’ अन्तरगत रहेका कर्मचारी, प्राध्यापक, वकिल र पत्रकारले नेकपा एमाले मोरङको नवनिर्वािर्चत नेतृत्वलाई बधाइ र शुभकामना दिइएको छ । एमाले पार्टी कार्यालय पाञ्चालीमा आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा पत्रकारका तर्फबाट प्रेस चौतारीका केन्द्रीय लेखा आयोग संयोजक विक्रम लुइँटेल, बुद्धिजीवी परिषदबाट पूर्वकेन्द्रीय सदस्य यज्ञ शर्मा, वकिलहरुबाट देवीप्रसाद […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.