नेपाली चेली तेरिया बिजेता बनिन

नेपाली चेली तेरिया बिजेता बनिन

मोरङ । नेपाली चेली तेरिया मगर ’झलक दिखला जा’ को सिजन नौमा विजेता बनेकी छन् । कलर्स टेलिभिजनमा प्रशारण हुने यो डान्स रियालिटी सो निकै चर्चित छ । नेपाली चेलीले जित हासिल गरे पछि सबत्र चर्चाको शिखरमा पुगेकी तेरियाको भबिश्य उज्वल रहेको छ । अनलाइन ‘बलिउड लाइफ’ ले समाचार प्रकासित गरे अनुसार उनी अन्य दुई प्रतिस्पर्धीलाई उछिन्दै विजेता बनेकी हुन्।
औपचारिकरुपमा विजेताको रुपमा उनको नाम शनिबार कलर्स च्यानलबाट सार्वजनिक हुनेछ। सो को फाइनलमा नृत्य र भोटिङको आधारमा विजेता छानिएको थियो। उनले सबैभन्दा धेरै भोट प्राप्त गरेकी थिइन्। सलमान युसुफ र सन्तनु महेस्वरी टेरियालाई कडा टक्कर दिएका थिए।
रुद्रपुर रुपन्देही निवासी टेरियाले यस अघि ‘डान्स इन्डिया डान्स’ को उपाधि समेत हात पारेकी थिइन्। यो जितसँगै तेरियाले ३० लाख भारतीय रुपैयाँ र रेनाल्ड डस्टर ब्राण्डको कार पनि पाउने छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.