Live
| शनिबार, साउन २, २०८३
EN
arya newro
BiraKhabar
अर्थ वाणिज्य

आर्यआर्जनका लागि मुढा बनाउने तालिम सम्पन्न

2017 Jun 18 5:34 AM 50

विज्ञापन

Birat Cancer Hospital
आर्यआर्जनका लागि मुढा बनाउने तालिम सम्पन्न
बिनोद सुबेदी

विराटनगर । सयपत्री महिला सेवा केन्द्र बिराटनगरले बिपन्न महिलालाई आत्मनिर्भर बनाउनका लागि एक हप्ते मुढा बनाउने तालिम समपन्न गरेको छ । मोरङको जहदा टोलमा सात दिने मुढा बनाउने तालिम सम्पन्न भएको हो । एकल महिला र विपन्न महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजित तालिमको आयोजना गरिएको संस्थाकी अध्यक्ष मन्जु चापागाईंलेब बताईन् । तालिममा १० जना एकल तथा विपन्न महिला सहभागि भएका थिए । सयपत्री महिला सेवा केन्द्र विराटनगरको आयोजना र जिल्ला समन्वय समिति मोरङको सहयोगमा आयोजित सो तालिमको समापन कार्यक्रममा जहदा गाउपालिका वडा नम्बर २ र ३ का सचिव भक्तबहादुर राजबंशीले तालिमले महिलाहरूलाई आयआर्जन गर्ने अवसर प्रदान गरेको धारणा राखे । सयपत्री महिला सेवा केन्द्र विराटनगरकी अध्यक्ष मञ्जु चापागाईले महिलाहरूलाई आत्म निर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताइन् । उनले तालिमा सिकिएको सिपलाई व्यवहारमा उतार्न सहभागिहरूलाई आग्रह गरिन् । एकल महिला समूह जहदाकी अध्यक्ष विमला राजवंशी, प्रेस युनियन मोरङका सचिव विनोद सुवेदी लगायतले तालिमलाई सदुपयोग गरे महिलाको आर्थिक अबस्था सुधार्न सहयोग पुग्ने धारणा राखे । तालिममा ठकबहादुर आलेमगरले सहजीकरण गरेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?