बिराटनगर । नेपाल गुणस्तर तथा नापतौल विभागका शाखा अधिकृतसहित तीन कर्मचारी पाँच लाख घुससहितनेपाल गुणस्तर तथा नापतौल विभाग, बालाजुका तीन कर्मचारी पाँच घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नापतौल विभाग बालाजुका शाखा अधिकृत विकास धोजु, नायब सुब्बाद्वय दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई नियन्त्रणमा लिएको हो । उनीहरुबाट पाँच लाख घुस रकमसहित भक्तपुरबाट नियन्त्रणमा लिईएको अख्तियारले जनाएको छ । उनीहरुलाई भक्तपुर सल्लाघारीको एक क्याफेमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।ट्याक्सीको मिटर जडान गर्ने विषयमा नापतौलका कर्मचारीले घुस मागेको सूचना पाएपछि अख्तियारको टोली क्याफेमा पुगेको थियो ।
नेपाल गुणस्तर तथा नापतौल विभागका शाखा अधिकृतसहित तीन कर्मचारी पाँच लाख घुससहित पक्राउ
ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2
