Live
| शुक्रबार, असोज २९, २०८३
EN
arya newro
BiraKhabar
मोफसल

स्थानीयबासीबाट गुणस्तरहिन निर्माण कार्य बन्द, टंकीमा कान्छाराम कन्सट्रक्सन निर्माण सेवाको ठेकेदार भागे

2018 Jun 4 4:07 PM 77

विज्ञापन

Birat Cancer Hospital
स्थानीयबासीबाट गुणस्तरहिन निर्माण कार्य बन्द, टंकीमा कान्छाराम कन्सट्रक्सन निर्माण सेवाको ठेकेदार भागे
सुनिता अर्याल बिराटनगर । रानी– धरान सडकखण्ड अन्तरगत टंकीसिनवारी चोक छेउ पश्चिम साइडमा बनाइदै गरेको पक्की नाला गुणस्तरहिन भएको भन्दै स्थानीयबासीले सो साईड भत्काइदिएका छन् । कान्छाराम कन्सट्रक्सन निर्माण सेवाले बिराटनगर बरगाछि देखि बुढिगंगा गाउपालिकाको निमुवा चोक सम्मको निर्माण गर्ने जिम्मेबारी पाएको हो । छ– लेनको सडकको दायांबायां ढल सहित नाली निर्माण गर्दै आएको सो निर्माण सेवाले साईडमा गुणस्तरहिन सामाग्री प्रयोग गर्दे आएको नेपाली काग्रेसका नेता जितु थापामगरले बताए ।98 हामीले पहिले देखि नै भन्दै आएका थियौ तर ठेकेदारले टेरेन, यसमा सडक डिभिजनका इन्जिनियरको पनि हात रहेको नेता थापामगरले बताए । नालाको ढुंगा जोडाई गर्दा समेत बालुवाले लिपेर जोडिएको छ, सिमेन्टको मात्र नै छैन, साथै पानी त कहिलेै पनि हालेको देखिएन यस्तो अबस्थामा अब हामी टुलुटुलु हेरेर बस्न सक्छौ तसर्थ हामीले जोडिएको र प्लाष्टर गरिएको सबै भत्काईदिएको हो । सांसदको टोलीले समेत आएर हेर्नु भएको छ । कार्बाही गर्ने र ठेकेदारलाई नै पक्रेर हिरासतमा पुराउने कुरा आएको हुनाले स्थानीयबासीहरु चुप लागेर बसेका छन् । नत्र कान्छारामका मान्छेलाई हामीले छोडनेवाला होइनौ– नेता थापामगरले बताए । मिस्त्रीहरुले बालुवाले मात्र लिपेको स्थानीयबासीले थाहा पाए पछि ठेकेदार भागेका छन् । स्थानीयहरुले बालुवाले मात्र लिपेर जोडाई र प्लाष्टर गर्दे गरेको देखाउदै ठेकेदार प्रकण प्रहरी तथा स्थानीय प्रशासनलाई गुहार मागेको नेता जितु थापामगरले बताए । ठेकेदार मात्र यसमा दोषी होइन सडक डिभिजनको इन्जिनियरलाई समेत प्रकाउ गर्नु पर्ने स्थानीयको माग छ । प्रदेश संसदीय दलका बिपक्ष नेता सांसद केदार कार्कीको टोलीले निरीक्षण समेत गरेको छ । सिमेन्टनै नमिसाई वालुवाले मात्र ईट्टा जोडाइ गर्दे गरेको भेटिए पछी निर्माणमा सम्लग्नहरुलाई प्रशासनीक कारवाहीका लागी संसदमा आवाज उठाउने साथै लापरवाई गर्नेलाई सजायको भागी बनाउनु पर्ने प्रदेश सांसद कार्कीले बताएका छन् । विकासको काममा चरम लापर्वाही भएको देखिएपछि स्थानीयहरुले काम रोकेका छन् । पटक पटक वरगाछी देखि टंकी सम्मको भागमा गुणस्तरहिन काम र हरेक विकासमा ढिलाई भएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला