Live
| बुधबार, भदौ २३, २०८३
EN
arya newro
BiraKhabar
खेलकुद

पथरीशनिश्चरेमा जारी तेस्रो किर्तीपुर गाेल्डकपमा आयोजक विययी

2018 Jun 10 10:08 AM 121

विज्ञापन

Birat Cancer Hospital
पथरीशनिश्चरेमा जारी तेस्रो किर्तीपुर गाेल्डकपमा आयोजक विययी
मोरङ - पथरीशनिश्चरे ७ किर्तिपुरमा जारी तेस्रो किर्तीपुर गाेल्डकपमा ईटहरीकाे जनजनगृती फुटबल कल्वलाई ट्राईबेकरमा ३ का बिरुद्ध ४ गाेल गर्दै अायाेजक न्यु स्टार कल्व सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल गोल रहित बराबरीमा सकिए पछि खेलको निर्णय ट्राईवेकरवाट लिएको थियो । ट्राइवेकरमा आयोजकका एन्स मगर,रोमन दनुवार,उमेश कार्की,मिलन धिमालले गोल गर्न सफल भए भने रोर्वट घिमीरेको प्रहार जन जागृतीका किपर विशाल चेम्जोङले बचाएका थिए । यता जनजागृतीका नितेश थापा मगर,समिर राई,दिपेन तामाङको प्रहारले जाली चुम्दा विमल मगर र प्रमेश दनुवारको प्रहार वाहिरीएको थियो । खेलमा दुबै टिमले गाेल गर्ने निकै राम्रा अवसर पाए पनि स्काेर गर्न नसक्दा खेल ट्राइवेकर सम्म धकेलियो । खेलको म्यानअफ दि म्याच आयोजका उमेश कार्की घोषीत हुदै नगद १ हजार ५ सय रुपैया र ट्रफि हात पारेका छन । अाईतबारकाे खेल एकता फुटवल क्लव विराटचाैक र धरान फेन क्लब धरान बिच हुनेछ । प्रतियोगीताको विजेताले १ लाख रुपयाँ र ट्रफि जित्ने छ भने उपविजेताले ५० हजार रुपयाँ र ट्रफि प्रमाणपत्र प्राप्त गर्ने छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक  नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

बिराटनगरकये विष्णुमाया पुस्ताकालयले मनायो पुस्तकालय दिवस

बिराटनगरकये विष्णुमाया पुस्ताकालयले मनायो पुस्तकालय दिवस

सिमान्तकृत समुदायको अधिकार परिणाममुख बनाउन नारामा हैन पारामा जोड

सिमान्तकृत समुदायको अधिकार परिणाममुख बनाउन नारामा हैन पारामा जोड

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले रसुवा लगायत बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले रसुवा लगायत बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति