Live
| मंगलबार, भदौ १५, २०८३
EN
arya newro
BiraKhabar
अर्थ वाणिज्य

कार्यकारी राष्ट्र्रपति हुने हल्ला निराधार हो– पूर्ब प्रधानमन्त्रि पुष्पकमल दाहाल

2018 Jun 10 3:47 PM 61

विज्ञापन

Birat Cancer Hospital
कार्यकारी राष्ट्र्रपति हुने हल्ला निराधार हो– पूर्ब प्रधानमन्त्रि पुष्पकमल दाहाल
बिराटनगर । नेकपाका अध्यक्ष तथा पूर्ब प्रधानमन्त्रि पुष्पकमल दाहालले कार्यकारी राष्ट्र्रपति अहिलेको सरकारको एजेण्डा नभएको तर पछि हुने चुनाबमा बहस तथा छलफल हुन सक्ने मात्र भएको बताउनु भएको छ । आज बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीहरु संग कुरा गर्दै आजको आबश्यकता भनेको जनताप्रतिको समृद्धि नै हो, बिकास गर्नु नै हो तर कार्यकारी कुरा त पछि चुनाबमा हुने एजेण्डा हो यसलाई अन्यथा नबुझिदिन अध्यक्ष दाहालले अनुरोध गर्नु भयो । २ न.ं प्रदेशमा बाम गठबन्धनको सरकार तुरुन्तै बन्ने छैन् । फोरम र राजपा बिच आपसी कुरो मिलेन भने सरकार बन्ने प्रकिया अनुसार नै बन्नेछ । यस तर्फ हाम्रो ध्यान गएको छैन् – अध्यक्ष दाहालले बताउनु भयो । ५ बर्ष पछि प्रचण्ड कार्यकारी राष्ट्रपति हुने हल्ला, हल्ला मात्र भएकोले यस पछि नलाग्न सन्चारकर्मीहरुलाई दाहालले आग्रह समेत गर्नु भयो । सत्यनिरुपन आयोगले सोच अनुरुपको काम गर्न नसकेका हुनाले सरकारले यस तर्फ ध्यान दिन जरुरी रहेको समेत उहांले बताउनु भयो । ठेक्का पटटामा हुने एकाधिकार तोडनु पर्छ त्यस तर्फ सरकार लागि परेको छ । प्रदेश सरकारको पहिलो चोटी हामीले अभ्यास गर्दैछौ केही जटिल आउन सक्छ तर कुनै शंका गर्न नहुने अध्यक्ष दाहालले बताउनु भयो । उद्योग संगठन मोरगंमा हुने कार्यक्रममा उहां सहभागि हुनका लागि बिराटनगर आउनु भएको हो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न