Live
| आइतबार, भदौ १३, २०८३
EN
arya newro
BiraKhabar
मोफसल

छुट्टा-छुट्टै स्थानबाट १५ जना जुवाडे पक्राउ

2018 Oct 31 3:12 PM 61

विज्ञापन

Birat Cancer Hospital
छुट्टा-छुट्टै स्थानबाट १५ जना जुवाडे पक्राउ
बिराटनगर । प्रहरीले मंगलबार सुनसरी र मोरङबाट ३ लाख ३५ हजार ४ सय रुपैँया नगद सहित १५ जना जुवाडेलाई पक्राउ गरेको छ । सुनसरीको गढी गाउँपालिका(५ सत्तेरझोडा होलैया स्थित खेतमा तास खेली रहेको अवस्थामा प्रहरीले मंगलवार ५ जना जुवाडेलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले तास खेलीरहेको नगद १ लाख ५६ हजार ४ सय रुपैँया, २ वटा मोटरसाईकल र ३ बुङ तास सहित ईनरुवा नगरपालिका(२ बस्ने बर्ष ३२ को दिपेन्द्र साह, बर्ष ४० को सुरेन्द्र मेहेता, बर्ष ३८ को अकबर अन्सारी, बर्ष ३८ को गुरुदेव मेहता र बर्ष २७ को दिपेश रौनियारलाई पक्राउ गरेको हो । पक्राउ परेका पाचै जनालाई जिप्रका सुनसरीमा राखि थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ । त्यसैगरी बुधबार राती १ बजेको समयमा मोरङ कानेपोखरी गाउँपालिका(१ स्थित कुकुर भुक्का भन्ने ठाउँबाट कौडा खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरिएको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीको टोलीले सोही स्थान बस्ने मित्र रेग्मीको घरमा जुवा ९कौडा० खेलाई रहेको अवस्थामा नगद १ लाख ८५ हजार रुपैयाँ नगद र २ सेट कौडा सहित मोरङ कानेपोखरी गाउँपालिका(१ बस्ने बर्ष ४० को मित्र रेग्मी, बर्ष ५१ को उमाकान्त कार्की, बर्ष ५२ को तोर्ण कार्की, धनपालथान गाउँपालिका( ४ बस्ने बर्ष ४७ को मोतीलाल राजबंशी, बर्ष ३१ को ओम बहादुर कटुवाल, रंगेली नगरपालिका(२ बस्ने बर्ष ४२ को जनक कार्की, बर्ष ४३ को राजु बहादुर थापा, बर्ष ४९ को राजेन्द्र शर्मा, बर्ष ४२ को बिष्णु गुरुङ र बर्ष ५२ को डेफुराम खड्कालाई पक्राउ गरिएको हो । पक्राउ परेका दश जनालाई नै जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न