Live
| आइतबार, भदौ १३, २०८३
EN
arya newro
BiraKhabar
मोफसल

भोजपुरमा लोकबार्ता परिषद नेपालको ८ औ राष्ट्रिय सम्मेलन सम्पन्न

2018 Nov 2 11:07 AM 51

विज्ञापन

Birat Cancer Hospital
भोजपुरमा लोकबार्ता परिषद नेपालको ८ औ राष्ट्रिय सम्मेलन सम्पन्न
शारदा तामाङ, भोजपुर ।भोजपुरमा लोकबार्ता परिषद नेपालको ८ औ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । कार्तिक १३ गते बाट शुरु भएको सम्मेलन विहिबार सम्पन्न भएको हो । आठौ सम्मेलनबाट अध्यक्षमा पुन डा.प्रेम कुमार खत्री सर्वसमत निर्वाचित हुनु भएको छ । उपाध्यक्षमा प्राध्यापक डा.कपिल देव लामिछाने र यज्ञराज उपाध्याय निर्वाचित हुनु भएको छ । महासचिवमा डा. भक्त राई, सचिवमा शितल गिरी, कोषाध्यक्षमा डा ध्रुव प्रसाद भटाराई निर्वाचित हुनु भएको नव निर्वाचित महासचिव डा.भक्त राईले जानकारी दिनु भयो । सदस्यहरुमा प्राध्यापक डा. भगेश्वर पङगेनी, ध्रुव घिमिरे, प्राध्यापक डा. धनेश्र नेपाल चयन हुनु भएको छ । यस्तै दिव्यश्री जोशी ,काली बहादुर शाही, प्रविन पुमा राई र मुकुन्द शर्मा लगायत ११ सदस्यीय कार्य समिति चयन भएको स्थानीय संयोजक निमा शेर्पाले जानकारी दिनु भयो । सम्मेलनमा अमेरिका, भारतको दार्जिलिङ, आसाम , सिलगुढी , अष्ट्रिया , अमेरिका तथा नेपालको विभिन्न ठाउबाट प्राज्ञिक , भाषाविद , सस्कृतिविद एवम बौद्धिक व्यतित्वहरुको सहभागिता रहेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न