Live
| शुक्रबार, असोज २९, २०८३
EN
arya newro
BiraKhabar
मोफसल

राष्ट्रपति भण्डारीले पूबिको रजत महोत्सबको समुदघाटन

2019 Jan 3 5:21 PM 82

विज्ञापन

Birat Cancer Hospital
राष्ट्रपति भण्डारीले पूबिको रजत महोत्सबको समुदघाटन
बिराटनगर । राष्ट्रपति बिद्यादेबि भण्डारीले पूर्वाञ्चल बिश्वबिद्यालय केन्द्रिय कार्यालयको २५ औ बार्षिक उत्सब तथा रजत महोत्सबको समदघाटन गर्नु भएको छ । बिहीबार बिश्वबिद्यालय परिसर भित्र बनाइएको २५ औ बर्ष पुगेको उपलक्ष्यमा स्मारक अनाबरण गर्नु भएको छ । नेपालको परिबेश फेरीएको छ । बलियो र मजबुत सरकार रहेको हुनाले सबैले आफनो स्थानबाट सकेको सहयोग गर्न सकियो मात्र आर्थिक समृद्धि तर्फ नेपाल जान्छ नभए अहिले जसरी नेपालबाट युवाहरु बिदेशिएका छन् यो हाम्रो समय सापेक्ष पढाई नभए हो तसर्थ अब बिश्वबिद्यालयले नेपाली भुमि सुहाउदो शिक्षा तर्फ जोड दिनु पर्ने प्रमुख अतिथि राष्ट्रपति बिद्यादेबि भण्डारीले बताएकी छिन् । कार्यक्रममा संघिय शिक्षा मन्त्रि गिरीराज पोखरेलले सबिधानले मुलु्कलाई स्थायी, दिगो र शान्ति समृद्धि बनाएको छ । शिक्षा पुर्वाधारको पनि पुर्वाधार हो तसर्थ उर्जाशिल युवालाई राष्ट्र निर्माणमा लगाउन अब बिश्वबिद्यालय त्यस तर्फ लाग्नु पर्ने बताएका छन् । पूर्वाञ्चल बिश्वबिद्यालय भित्र हुने गरेका बिभिन्न गतिबिधीलाई संघिय सरकारले हेरिरहेको हुनाले कर्मचारी, शिक्षक नियुक्ति गर्दा पारदर्शिता अपनाउन समेत निर्देशन दिदै मन्त्रि पोखरेलले अब बिश्वबिद्यालयले थप अन्य क्याम्पसलाई मान्यता दिनु भन्दा गुणस्तर तर्फ जोड दिनु पर्ने बताएका छन् । प्रदेश १ त्यसै पनि उर्जाशिल र सम्भावना भएको हुनाले अब शिक्षा निति संघिय सरकारको सहमति लिदै छिटै प्रकासित गर्न प्रदेश सरकार लागि परेको मुख्यमन्त्रि शेरधन राईले बताए । रजत महोत्सबमा पुर्ब उपकुपति , पुर्ब सेवा आयोगका अध्यक्ष, पुर्ब मेयर बिराटनगर महानगरपालिकाका अशोक कोइराला तथा पूर्ब उपप्रधानमन्त्रि भरतमोहन अधिकारीलाई राष्ट्रपति भण्डारीले दोसल्ला ओडाएर सम्मान गरेका छन् भने कार्यक्रममा पूर्वाञ्चल बिश्वबिद्यालयका उपकुलपति घनश्यामलाल दासले राष्ट्र्रपति भण्डारीलाई अभिनन्दन समेत गर्नु भएको छ । आजै राष्ट्र्रपति भण्डारीले आफु पढेको कलेज महेन्द्र मोरगं आदर्श बहुमुखि क्याम्पसको समते अबलोकन गर्नु भएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला