९ जना बिद्यार्थीहरुले ए प्लस, ४४ जना बिद्यार्थीहरुले ए, यसै गरी ७ जनाले बि प्लस गरी सतप्रतिशत रिजल्ट ल्याउन सफल भए पछि महाबिद्यालयका प्रिन्सिपल निलम कुमार श्रेष्ठले सम्पुर्ण शिक्षक, कर्मचारी, सैनिक बर्गहरु लगायत बिद्यार्थीहरु प्रति आभार ब्यक्त गर्दै संस्कार र अनुशासनले नै बिद्यार्थीहरु राष्ट्र्रका गहना हुने हुदा यस तर्फ महाबिद्यालय सधै लागि रहने बताउनु भएको छ । हरेक कोणबाट समाजलाई परिबर्तन गर्न सक्ने कर्मठ युवा उत्पादन गर्न सके मात्र राष्ट्र्रको भलो हुने कुरा महाबिद्यालयका सम्र्पक अधिकृत सेनानी सम्झना खड्काले बताउनु भयो ।
यसै गरी संस्थागत तर्फबाट बिराटनगर स्थित अर्किड पब्लिक स्कुलले कक्षा–१२ को नजिजामा विज्ञान संकायमा नेपाल प्रथम भएको जनाएको छ । कक्षा १२ का निश्चल गुरागाईले ३ दशमलव ९२ जिपिए ल्याई नेपाल प्रथम रहेको अर्किडका निर्देशक दिपेश बास्तोलाले जानकारी दिए ।
विराटनगरस्थित अरनीको उच्च माविबाट ५ सय ५० जनाले दिएको विज्ञान संकायको परीक्षामा २१ जनाले ए प्लस, २ सय ७५ जनाले ए ल्याएर उत्तिर्ण भएको उच्च माविका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए । यस्तै शिक्षादीप उच्च माविबाट विज्ञान संकायमा शिवम गुप्ताले ३ दशमलव ८५ जिपिए ल्याएर छन् । सैनिक महाबिद्यालय धरान बिज्ञान संकायमा उत्कृष्ठ नतिजा–सरकारी बिद्यालय
९ जना बिद्यार्थीहरुले ए प्लस, ४४ जना बिद्यार्थीहरुले ए, यसै गरी ७ जनाले बि प्लस गरी सतप्रतिशत रिजल्ट ल्याउन सफल भए पछि महाबिद्यालयका प्रिन्सिपल निलम कुमार श्रेष्ठले सम्पुर्ण शिक्षक, कर्मचारी, सैनिक बर्गहरु लगायत बिद्यार्थीहरु प्रति आभार ब्यक्त गर्दै संस्कार र अनुशासनले नै बिद्यार्थीहरु राष्ट्र्रका गहना हुने हुदा यस तर्फ महाबिद्यालय सधै लागि रहने बताउनु भएको छ । हरेक कोणबाट समाजलाई परिबर्तन गर्न सक्ने कर्मठ युवा उत्पादन गर्न सके मात्र राष्ट्र्रको भलो हुने कुरा महाबिद्यालयका सम्र्पक अधिकृत सेनानी सम्झना खड्काले बताउनु भयो ।
यसै गरी संस्थागत तर्फबाट बिराटनगर स्थित अर्किड पब्लिक स्कुलले कक्षा–१२ को नजिजामा विज्ञान संकायमा नेपाल प्रथम भएको जनाएको छ । कक्षा १२ का निश्चल गुरागाईले ३ दशमलव ९२ जिपिए ल्याई नेपाल प्रथम रहेको अर्किडका निर्देशक दिपेश बास्तोलाले जानकारी दिए ।
विराटनगरस्थित अरनीको उच्च माविबाट ५ सय ५० जनाले दिएको विज्ञान संकायको परीक्षामा २१ जनाले ए प्लस, २ सय ७५ जनाले ए ल्याएर उत्तिर्ण भएको उच्च माविका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए । यस्तै शिक्षादीप उच्च माविबाट विज्ञान संकायमा शिवम गुप्ताले ३ दशमलव ८५ जिपिए ल्याएर छन् । ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11