Live
| शुक्रबार, असोज २९, २०८३
EN
arya newro
BiraKhabar
मोफसल

स्कुलमा जिवन उपयोगी तालिम सम्पन्न–बिद्या भुमि स्कुल

2019 Dec 6 10:32 AM 105

विज्ञापन

Birat Cancer Hospital
स्कुलमा जिवन उपयोगी तालिम सम्पन्न–बिद्या भुमि स्कुल
पबित्रा ढकाल, बिराटनगर । विद्या भूमि स्कूल बिराटनगर–५ मुनालपथले आफनै अध्ययनरत बिद्यार्थीहरुलाई दुई दिने जिवन उपयोगी सिपमूलक तालिम सम्पन्न गरेको छ । कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा पाँच सम्मका विद्याथीहरुलाई समावेश गरिएको थियो । विद्यार्थीहरुमा आत्मानिर्भर हुनुपर्छ र आफूले गर्न सक्ने काम आफै गर्नुपर्छ । बिद्यालयमा सिकेका कुरा घरमा समेत लागु गर्न प्रोत्साहन साथै हौसला बढोस भन्ने हेतुले यो कार्याक्रमको आयोजन गरिएको पराग ढुंगानाले बताउनु भयो ।b1 मंसिर १२ र १३ गते भएको सो कार्यक्रममा सना–साना बालबालिकाहरूलाई अनौपचारीक सम्बोधन गर्ने तरिका, आफ्नो सरसफाई आफै गर्ने सिकाई, लुगा सफा बनाएर मात्र लगाउनु पर्छ त्यो पनि आफैले भन्ने ज्ञान, घरमा आमालाई किचेनमा सघाउने तरिका, किताबको गाता आफै लगाउने तरिका, लुगा लगाउने,फूलबारी बनाउने लगायतका तालिमहरु दिन सुरु गरेको स्कूलले जनाएको छ । बिद्याथिहरु पढ्ने मात्र होइन सिक्ने वातावरण निर्माण गर्नका लागि यो तालिम आयोजना गरिएको स्कूलका पिन्सिपल ढुंगानाले बताउनु भयो । बिद्यालयले पढाउनुका अतिरिक्त अन्य कृयाकलाप समेत ध्यान दिएको हुनाले बिद्यार्थीहरु आत्मनिर्भर बनेका र घरमा हामीलाई सघाउन थालेका साथै नानीहरुले रुने, घुर्काउने लगाउत खाजाका लागि पैसा लाने जस्ता कृयाकलापमा कमि आएको कक्षा १ मा अध्ययनरत कृपासु गुरागाईंका अभिभावक पबित्रा ढकालले बताउनु भयो । स्कुलले दिएको र गरेको कृयाकलापबाट हामी अभिभावक खुशी नै भएको समेत ढकालले प्रतिक्रिया दिनु भयो । बिद्यालयले अन्य बिषयमा समेत कक्षा नर्सरी देखि कक्षा १२ सम्मका बिद्यार्थीहरुलाई सामेल गराउन थालेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला