Live
| शनिबार, चैत २८, २०८२
EN
arya newro
BiraKhabar
मोफसल

सप्तकोशी नगरपालिका वडा नं ९ को राहत वितरण सम्पन्न, सबैलाई समेटेको दाबी।

2020 May 12 1:51 PM 35

विज्ञापन

Biratkhavar

सप्तकोशी नगरपालिकाका विभिन्न वडामा राहत वितरणमा अनियमितता भएको खबर सार्वजनिक भएका बेला वडा नं. ९ ले भने निश्पक्ष रुपमा सबैलाई समेटेको दाबी गरेको छ। नगरपालिकाले दोस्रो चरणको राहतमा एक जना बराबर ७ किलो चामल, १ किलो दाल, १ घर बराबर १ लिटर तेल, २ किलो नुन बितरण गर्ने निर्णय गरेको थियो।ward-9-final2

९ नं. वडामा २७२ घरधुरी तथा १३९१ व्यक्तिहरुलाई राहत वितरण गरिएको थियो। वडाध्यक्ष चन्द्र नारायण यादव भन्छन् “हामीले विवाद हुन नदिन पुर्व तयारी गरिसकेका थियौँ। मैले समन्वयको कार्य मात्र गरेर सम्पूर्ण जिम्मेवारी सम्पूर्ण राजनीतिक दलका प्रतिनिधी, स्थानिय अगुवा, विपद् व्यवस्थापन समितिलाई दिएँ। राहत वितरण सम्पन्न भयो। केही छुटेका नामहरु पनि समायोजन भयो अहिले केही असन्तुष्टि छैन।” राहत वितरणको प्रयोजन हेतु नामावली संकलनका बेला भने हुने खानेले पनि राहतको लागि दाबी गर्ने गरेको उनको भनाई थियो।

राहत वितरणका बेला वडा कार्यायलमा ३ फिटको दुरीमा गोलो घेरा लगाएर उभिने व्यवस्था गरिएको थियो। भिड नियन्त्रण तथा स्थानियहरुलाई पंत्तिबद्ध गर्न भने स्वयंसेवकलाई हम्मे हम्मे परेको थियो। विपक्षी दल नेपाली कांग्रेसका प्रतिनिधि दामोदर यादवले समग्रमा दोस्रो चरणको राहत वितरण कार्य सफल भएको बताए।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

तेस्रो सर्किट ब्रेकपछि आजै रोकियो नेप्सेको कारोबार, ६ प्रतिशत उकालोसँगै बजार बन्द

Mar 9

वेब स्टोरिज

छुटाउनुभयो कि ?

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान

दश वर्षमा पनि बनेन फेदापको १० किमि सडक, धुलो र हिलोबीच स्थानीयको दैनिकी कष्टकर

दश वर्षमा पनि बनेन फेदापको १० किमि सडक, धुलो र हिलोबीच स्थानीयको दैनिकी कष्टकर

आजको चुनौती बालेनका लागि ‘अग्निपरीक्षा’ : नेतृत्वमा सफलता वा असफलताको मोड

आजको चुनौती बालेनका लागि ‘अग्निपरीक्षा’ : नेतृत्वमा सफलता वा असफलताको मोड

ओली रिहाइको माग गर्दै आज सीडीओ कार्यालयमा एमालेको विरोधपत्र

ओली रिहाइको माग गर्दै आज सीडीओ कार्यालयमा एमालेको विरोधपत्र