Live
| शुक्रबार, असोज २९, २०८३
EN
arya newro
BiraKhabar
अर्थ वाणिज्य

TVSको दशैँ अफरः 0% ब्याजदरमा फाइनान्स, १५,००० थप मूल्यांकन, नगद खरिदमा ९ हजार डिस्काउन्ट....

2020 Oct 15 10:12 PM 83

विज्ञापन

Birat Cancer Hospital
TVSको दशैँ अफरः 0% ब्याजदरमा फाइनान्स, १५,००० थप मूल्यांकन, नगद खरिदमा ९ हजार डिस्काउन्ट....

सप्तरीको सप्तकोशी नगरपालिका स्थित सप्तकोशी अटोमोबाइल सेन्टरले दशैँको अवसरमा विभिन्न प्याकेज सहितको एक्सचेन्ज अफर ल्याएको छ। imagesपछिल्लो समय टिभिएसका मोटरसाइकल र स्कुटरको लोकप्रियता बढ्दो रहेको छ। दशैँ स्मार्ट अफरमा जिरो प्रतिशत ब्याजदरमा फाइनान्सको सुबिधा , एक्सचेन्ज अफरमा गाडिको १५ हजार थप मूल्यांकन, नगद खरिदमा ९ हजार क्याँस डिस्काउन्ट र बम्पर प्राइजमा एपाची आर आर ३१० सिसिको बाइक रहेको छ।

असोज ३० गते देखि कार्तिक ०७ गते सम्म फत्तेपुर स्थित टिभिएस सोरुममा विभिन्न आकर्षक डिजाइनहरुका साथ एक्सचेन्ज अफर आएको हो। ग्राहकले मोटरसाइकल र स्कुटर दुबै सेग्मेन्टका धेरै मोडलका सवारी साधन मनपराएपछि टिभिएसले राम्रो प्रभाव जमाएको छ।tvs-apache-rr310-review-1068x713

हाल टिभिएसका मोटरसाइकल र स्कुटर दुवैको ’सेल्स’ बढ्दो क्रममा रहेको टिभिएसको फत्तेपुर अटोमोबाइल सेन्टरका म्यानेजर शंकर यादवले बताउनुभयो। लकडाउनले बजार सुस्त अवस्थामा भएपनि सेल्स राम्रो रहेको उहाँको भनाई थियो।2

हाल टिभिएसका मोटरसाइकल भन्दा स्कुटर धेरै बिक्री भइरहेको सेल्समेनेजर योगेन्दर यादवले बताउनुभयो। ‘सेल्स दुवैको राम्रो छ, तुलनात्मक हिसाबले स्कुटरको सेल्स केही धेरै छ,’ उहाँले बिराटखबरलाई बताउनुभयो।

यस्तै फत्तेपुर सेन्टरमा अत्याधुनिक प्रबिधियुक्त सर्भिस सेन्टरको व्यवस्था समेत रहेको छ। ग्राहकहरुलाई ०३१–५५०१७२, ९८०४७४१६४९ मा सम्पर्क गरेर जानकारी लिन सप्तकोशी अटोमोबाइल सेन्टरले आग्रह गरेको छ।scooty

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला