अरनिको कलेजमा अध्ययन गरेका पूर्व दुई विद्यार्थी दिवस थापा र नीलहरि भण्डारी यतिखेर अमेरिकामा रहेका छन् । अरनिको कलेजमा कक्षा ११ को विज्ञान संकाय तर्फ अध्ययन गर्न आएका ३ जना विद्यार्थीलाई थापा र भण्डारीले पूर्ण छात्रवृत्ति प्रदान गर्ने प्रिन्सिपल कार्कीले बताए । थापाले २ जना र भण्डारीले १ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्ययन गराउने छन् । थापाको खर्चमा २ जना गरिब जेहनदार विद्यार्थी र भण्डारीको खर्चमा सरकारी स्कुलबाट अध्ययन गरेर आएका १ जना विद्यार्थीले निःशुल्क रुपमा अरनिको कलेजमा पढ्न पाउने छन् । कलेजमा भर्ना हुने विद्यार्थीहरूलाई साउन ३ गते अभिभुखिकरण कार्यक्रम राखिएको छ । साउन ६ गतेदेखि कक्षा ११ को पठन पाठन सुरु हुने प्रिन्सिपल कार्कीले बताए । बिराटनगरको अरनिको कलेजमा शैक्षिक सत्र २०८१ मा उत्तिकै भर्नाका बिद्यार्थीहरुको भिड, २२ सयले प्रबेश परिक्षामा सामेल
अरनिको कलेजमा अध्ययन गरेका पूर्व दुई विद्यार्थी दिवस थापा र नीलहरि भण्डारी यतिखेर अमेरिकामा रहेका छन् । अरनिको कलेजमा कक्षा ११ को विज्ञान संकाय तर्फ अध्ययन गर्न आएका ३ जना विद्यार्थीलाई थापा र भण्डारीले पूर्ण छात्रवृत्ति प्रदान गर्ने प्रिन्सिपल कार्कीले बताए । थापाले २ जना र भण्डारीले १ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्ययन गराउने छन् । थापाको खर्चमा २ जना गरिब जेहनदार विद्यार्थी र भण्डारीको खर्चमा सरकारी स्कुलबाट अध्ययन गरेर आएका १ जना विद्यार्थीले निःशुल्क रुपमा अरनिको कलेजमा पढ्न पाउने छन् । कलेजमा भर्ना हुने विद्यार्थीहरूलाई साउन ३ गते अभिभुखिकरण कार्यक्रम राखिएको छ । साउन ६ गतेदेखि कक्षा ११ को पठन पाठन सुरु हुने प्रिन्सिपल कार्कीले बताए । ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2
