Live
| बिहिबार, असार ३१, २०८३
EN
arya newro
BiraKhabar
मोफसल

अकालमा सर्पको टोकाईबाट मृत्य

2017 Sep 4 6:22 PM 45

विज्ञापन

Birat Cancer Hospital
अकालमा सर्पको टोकाईबाट मृत्य
धु्रब कट्वाल

रोल्पा । रोल्पाको सुबर्नावती गाउ पालिका वाड न १ घोडागाउ मा सर्पले टोक्दा एक जनाको मृत्य भएको छ । सर्पले टोके पछि स्थानीय स्तरमा धामी झाक्री र अन्ध बिस्वास मान्ना ले गर्दा १६ वर्षका मुकेस पुन मगरको अकालमा मृत्य भएको हो । भदौमा मात्र यो जिल्लाका बिभिन्न ग्रामिण बस्तिमा सर्पले टोकेर केहीको मृत्य भएको छ भने केहीको उपचारबाट बच्न सकेका छन् । पुनलाई राती घरमा सुति रहेको अवस्थामा सपले टोकेको थियो । सर्पले टोकेको थाहा भए पछि भोली पल्ट उनलाई नजिकै रहेका धामी कहां लगिएको थियो । गाउमा झार फुकमा नै भर परेकाले उनको मृत्य भएको हो रोल्पाको अस्पतालमा सपले टोग्दा लगाउने भेक्सिन नहुदा अकाल मै ज्यान गुमाइ रहेका छ्न ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
2

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?