Live
| शनिबार, साउन ९, २०८३
EN
arya newro
BiraKhabar
खेलकुद

अरनिको सेकेण्डरी(मालबिका) स्कुल बिराटनगर–३ मा खेलकुद सप्ताह सम्पन्न

2018 Mar 19 4:45 PM 49

विज्ञापन

Birat Cancer Hospital
अरनिको सेकेण्डरी(मालबिका) स्कुल बिराटनगर–३ मा खेलकुद सप्ताह सम्पन्न
बिराटनगर । अरनिको सेकेण्डरी(मालबिका) स्कुल बिराटनगर–३ ले अन्तर बिद्यालय खेलकुद सप्ताह स्र्पोट मिटस् –२०७४ सम्पन्न गरेको छ । गत बर्ष झै यस बर्ष सबै खेलुन कोही नछुटुन् नाराका साथ स्र्पोट मिट्स सप्ताह कार्यक्रम गत १२ गते देखि शुरु भएको स्र्पोटस्मा बिद्यार्थीहरुको उल्लेखिनीय सहभागिता रहेको छ । अन्तर बिद्यालय स्तरीय भएको सो कार्याक्रममा फुटबल, भलिबल, थ्रो बास्केटबल, टेबुलटेनिस, म्याराथुन, हाइजम, लगंजम लगायतका बिभिन्न खेलहरु सन्चालन भएका थिए । नसरी कक्षा देखि नौ कक्षा सम्मका बिद्यार्थीहरु सहभागि भएको सो सप्ताह खेलको संयोजन शिक्षक दिपु खतिवडा र कुमार आचार्यले गर्नु भएको थियो ।mm23 टेबुलटेनिसको छात्र तर्फ सुगम बुढाथोकी र छात्रा तर्फ श्रेर्या आचार्यले प्रथम स्थान हासिल गरेका छन् भने थ्रो बास्केटबलको छात्रा तर्फ प्रमिला ताजपुरिया र छात्र तर्फ रोर्बट श्रेष्ठले प्रथम स्थान हासिल गरी मेडल प्राप्त गरेका छन् । यसै गरी कक्षा ६ का टेबुल टेनिसमा भवान राउत, कक्षा ७ का अनिस थापा प्रथम भएका छन् । २ सय मिटर म्याराथुनमा कक्षा ८ का पायल मण्डलले प्रथम स्थान हालिस गरेका छन् । नर्सरी कक्षा देखि कक्षा ३ सम्मका बिद्यार्थीहरु बिच बिभिन्न खेलकुद बिद्यामा समेत प्रतिस्पर्दा भएको थियो । खेलकुदमा बिजेता तथा प्रथम स्थान हासिल गर्नु बिद्यार्थीहरुलाई बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष लक्ष्मी अधिकारीले समापन कार्यक्रममा प्रमाणपत्र तथा मेडल र पुस्कार प्रदान गर्नु भएको थियो । बिद्यार्थीहरुको चौतर्फी बिकासका लागि अतिरिक्त कृयाकलाप बिद्यालयले नियमित गर्र्दै आइरहेको बिद्यालयका प्रिन्सिपल रामेश्वर आचार्यले बताउनु भयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?