Live
| आइतबार, भदौ १३, २०८३
EN
arya newro
BiraKhabar
मोफसल

सरकारले बिना योजनाको ठेक्कापटटामा कडाई गर्छ र बिकासमा ध्यान दिन्छ–प्रधानमन्त्रि केपी ओली

2018 Jun 9 11:27 AM 62

विज्ञापन

Birat Cancer Hospital
सरकारले बिना योजनाको ठेक्कापटटामा कडाई गर्छ र बिकासमा ध्यान दिन्छ–प्रधानमन्त्रि केपी ओली
सुनिता अर्याल बिराटनगर । प्रधानमन्त्रि तथा नेकपाका अध्यक्ष खड्ग प्रसाद ओलीले अघिल्लो सरकारले योजना बिना नै ठेक्का पटटामा मनपरी रकम बांडेका कारण सरकारले प्रदेशलाई सोचे अनुरुप बजेट बिनियोजन गर्न नसकेको खुलासा पार्नु भएको छ । अतिरिक्त सात सय पचास अर्ब रकम बिभिन्न ठेक्का पटटामा मात्र खर्च भएको देखिन्छ, त्यो पनि कुनै योजना बिना, मनपरी खर्च गर्न भनेर ठेक्का पटटा दिएको छ त्यो भार अहिले देखियो तसर्थ अब यस्तो नहोस् बिकासको बजेट जनताले देखिने गरी हुनका लागि नै सरकार लागि परेको प्रधानमन्त्रि ओलीले बताउनु भयो । बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीिहरु संग कुरा गर्दै प्रधानमन्त्रि ओलीले समाजिक सुरुक्षा भत्तामा सोचे अनुरुप बढाउन नसकिएको समेत स्विकार गर्नु भयो । पत्रकारको एक अर्को प्रश्नमा प्रधानमन्त्रिले संघियसमाजबादी फोरम सरकार आई सके पछि प्रदेशहरुमा केही थपघट त होला तर तपाईहरुले सोचजस्तो अनि हल्ला भए जस्ता प्रदेश सरकार परिबर्तन नहुने जानकारी दिनु भयो । अब हाम्रो देश गरिब बस्ने होइन धनीहरु बस्नेको देश हुनेछ । हेर्नुहोस् ठेकका पटटाको कहालीलाग्दो अबस्था ? प्रधानमन्त्रिले प्रदेश १ को प्रदेश सभालाई सम्भोधन गर्ने कार्यक्रम रहेको छ भने बिराटनगरका ब्यापारीबर्गहरु संग समेत दिउसो छलफल हुने भएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न