Live
| शनिबार, साउन ९, २०८३
EN
arya newro
BiraKhabar
खेलकुद

लालबन्दी गोल्डकप : जावलाखेललाई शनिबार २–१ ले हराउँदै झापा सेमिफाइनलमा

2018 Jun 10 10:03 AM 97

विज्ञापन

Birat Cancer Hospital
लालबन्दी गोल्डकप : जावलाखेललाई शनिबार २–१ ले हराउँदै झापा सेमिफाइनलमा
सर्लाही – रमपम झापा ११ लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ए डिभिजन टोली जावलाखेल युथ क्लबलाई शनिबार २–१ ले हराउँदै झापा अन्तिम चारमा पुगेको हो । राधाकृष्ण स्थित खेल मैदानमा अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पछि परेर पनि नतिजा उल्टाउन झापा सफल भएको थियो । दोस्रो मिनेटमा तीर्थ बस्नेतको गोलबाट जावलाखेलले अग्रता लिएको थियो । तर ३४ औं मिनेटमा झापाका लागि पुष्प मदेनले बराबरी गोल गरेका थिए । दोस्रो हाफमा पुजन उपरकोटीले गरेको निर्णयक गोलमा झापा अघि बढेको थियो । पुजनले ७६ औं मिनेटमा गोल गरेका थिए । झापाका कप्तान देवेन्द्र तामाङ खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई सर्लाही जिल्ला फुटबल संघका अध्यक्ष ठाकुर बहादुर सुश्लिङले ५ हजार रुपैयाँ प्रदान गरे । लालबन्दी गोल्डकपमा आइतबारको दोस्रो क्वार्टरफाइनलमा  एपिएफविरुद्ध विजय युथ क्लब हेटौंडा

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?