Live
| शनिबार, साउन ९, २०८३
EN
arya newro
BiraKhabar
खेलकुद

मेस्सीले सन्यास लिने कि नलिने विश्वकप फुटबलपछि निर्णय लिने

2018 Jun 11 8:15 AM 107

विज्ञापन

Birat Cancer Hospital
मेस्सीले सन्यास लिने कि नलिने विश्वकप फुटबलपछि निर्णय लिने
एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने कि नलिने भन्ने विश्वकप फुटबलपछि नै निर्णय लिने बताएका छन् । यसअघि पनि विश्वकपमा पराजित भएपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए । तर अर्जेन्टिनाका राष्ट्रपतिदेखि समर्थकको दबाबपछि उक्त निर्णय फिर्ता लिएका थिए । अहिले भने उनले अब विश्वकपपछि नै उक्त निर्णय लिने या नलिने निर्णय गर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?