Live
| बिहिबार, असार ३१, २०८३
EN
arya newro
BiraKhabar
मोफसल

आगलागीबाट ८ लाख बराबरको क्षति

2018 Oct 31 3:27 PM 46

विज्ञापन

Birat Cancer Hospital
आगलागीबाट ८ लाख बराबरको क्षति
भोजपुर । भोजपुरको पौवादुम्मा गाउँपालिका ४ बस्ने लाल बहादुर श्रेष्ठको घरमा आगलागी हुँदा अन्दाजी ८ लाख मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट श्रेष्ठको ढुंगामाटोले बनेको फुसको छानो भएको २ तले घरमा भान्सा कोठाबाट अचानक आगलागी हुँदा नगद ७० हजार रुपैयाँ, १ तोला सुन, ६ तोला चाँदी, अन्नपात, भाडाबर्तन, लताकपडा जलेर नष्ट भएको छ । उक्त आगलागी प्रहरी चौकी वास्तिम बाट खटिएको प्रहरी र स्थानीवासीको सहयोगमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
2

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?