Live
| आइतबार, भदौ १३, २०८३
EN
arya newro
BiraKhabar
मोफसल

राम्रो कामबाट वडाबासी खुशि, अन्य वडाको अबस्था दहनिय– देवानगंज गाउँपालिका वडा नं. ३

2019 Apr 16 6:27 PM 84

विज्ञापन

Birat Cancer Hospital
राम्रो कामबाट वडाबासी खुशि, अन्य वडाको अबस्था दहनिय– देवानगंज गाउँपालिका वडा नं. ३
 चन्दन मेहता, सुनसरी । देवानगंज गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष अनिल भगत ले गरेको काम प्रति वडासासीहरु खुशि मात्रै भएन् अन्य वडाका बासिन्दाहरुले आएर कामको मुल्याकंन गर्न थालेका छन् । पारदर्शितारुपमा भएको काम र वडाबासीहरुको समेत सम्लग्नता भए पछि बिकासका काम दिगो र सफल भएको स्थानीयहरु बताउछन् । वडा अध्यक्षमा भएको लगनसिलता र जनता प्रति गरिने ब्यबहार नै राम्रो र केही गर्ने खालको सोच भएको अध्यक्ष हुनाले यस बर्षको बजेटले वडा भरि नै निकै काम भएको छ । र स्थानीयहरु वडा अध्यक्षको गुनगान गाउन थालेको छन् ।vlcsnap-2019-04-16-18h21m14s467 सुनसरी जिल्लाको देवानगन्ज गाउपालिका वडा नं ३ का बडा अध्यक्ष अनिल भगतले साच्चै योजना बनाए र योजना अनुसार गाउलेलाई सहभागि गराएर नमुना वडा नै बनाए भन्छन् स्थानीयबासी अजय कुमार मण्डल । पेशाले पत्रकारिता गर्दे आएका अजय भन्छन् वडामा बिनियोजित रकम बराबर ७ गुना काम भएको छ । सबै स्थानमा सानोतिनो काम भएको छ । खानीपानीको काम हुदैछ भने सडक नालीको काम भैरहेको छ । जनताबाट अनुमोदन भई जितेपछि जनताको काममा लागि परेको वडा अध्यक्ष अनिल भगतले बताए । राजनितिमा आए पछि जनताका सेवा गर्न मौका पाएकोमा आफुलाई गर्ब लागेको र भबिश्वमा अन्य वडा भन्दा राम्रो र दिगोकाम गर्ने सोच रहेको वडा अध्यक्ष भगतले बताए । खास गरी विपन्नवर्गलाई आवास र जग्गा उपलब्ध गराउनका लागि पहल गरिरहेको साथै पक्की पुल, मन्दिर, शिक्षा, वाटो घाटोका लागि अगामी बजेटमा बिनियोजन गर्न लागि परेका अवगत गराएका छन् । यस आर्थिक बर्ष भित्र नै नयाँ हाट देखी बोर्डर सम्म कालो पत्रे सडक निर्माण भैरहेको छ । भने अन्य बिकासका लागि गाउ पालिकाका अध्यक्ष संग सहकार्य गरी विभिन्न संघ संस्था तथा प्रदेश सरकार र केन्द्रसरकारसँग बिकासको लागि प्रस्तावाना तयार गर्ने काम भैरहेको भगतले लामो आफनो बिकासे योजना सुनाएका छन् । बोर्डर संग गाउपालिका जोडिएको हुनाले यहा बढी चोरी ढकैती हुने भएको हुदां प्रहरीहरुसंगको समन्वयमा ६० प्रतिशत डकैति कमी ल्याएको र यसलाई बढी बनाउन पहल रहने समेत जानकारी गराएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न