Live
| शुक्रबार, असोज २९, २०८३
EN
arya newro
BiraKhabar
मोफसल

सैनिक महाबिद्यालय धरान बिज्ञान संकायमा उत्कृष्ठ नतिजा–सरकारी बिद्यालय

2019 Aug 2 12:19 PM 99

विज्ञापन

Birat Cancer Hospital
सैनिक महाबिद्यालय धरान बिज्ञान संकायमा उत्कृष्ठ नतिजा–सरकारी बिद्यालय
बिराटनगर । यस बर्षको कक्षा १२ अन्तर्गत विज्ञान संकायमा सरकारी–सामुदायिक बिद्यालय मध्ये सैनिक आबासीय महाबिद्यालय धरान फुस्रेले उत्कृष्ठ नतिजा ल्याएको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा संचालित कक्षा १२ को विज्ञान संकाय अन्तर्गत यस बर्षको कक्षा १२ को परीक्षामा महाविद्यालयबाट ६२ जना विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका छन् ।sennn ९ जना बिद्यार्थीहरुले ए प्लस, ४४ जना बिद्यार्थीहरुले ए, यसै गरी ७ जनाले बि प्लस गरी सतप्रतिशत रिजल्ट ल्याउन सफल भए पछि महाबिद्यालयका प्रिन्सिपल निलम कुमार श्रेष्ठले सम्पुर्ण शिक्षक, कर्मचारी, सैनिक बर्गहरु लगायत बिद्यार्थीहरु प्रति आभार ब्यक्त गर्दै संस्कार र अनुशासनले नै बिद्यार्थीहरु राष्ट्र्रका गहना हुने हुदा यस तर्फ महाबिद्यालय सधै लागि रहने बताउनु भएको छ । हरेक कोणबाट समाजलाई परिबर्तन गर्न सक्ने कर्मठ युवा उत्पादन गर्न सके मात्र राष्ट्र्रको भलो हुने कुरा महाबिद्यालयका सम्र्पक अधिकृत सेनानी सम्झना खड्काले बताउनु भयो । यसै गरी संस्थागत तर्फबाट बिराटनगर स्थित अर्किड पब्लिक स्कुलले कक्षा–१२ को नजिजामा विज्ञान संकायमा नेपाल प्रथम भएको जनाएको छ । कक्षा १२ का निश्चल गुरागाईले ३ दशमलव ९२ जिपिए ल्याई नेपाल प्रथम रहेको अर्किडका निर्देशक दिपेश बास्तोलाले जानकारी दिए । विराटनगरस्थित अरनीको उच्च माविबाट ५ सय ५० जनाले दिएको विज्ञान संकायको परीक्षामा २१ जनाले ए प्लस, २ सय ७५ जनाले ए ल्याएर उत्तिर्ण भएको उच्च माविका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए । यस्तै शिक्षादीप उच्च माविबाट विज्ञान संकायमा शिवम गुप्ताले ३ दशमलव ८५ जिपिए ल्याएर छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला