Live
| बिहिबार, असार ३१, २०८३
EN
arya newro
BiraKhabar
मोफसल

प्रथम मेयर कोइरालाको निधन, आजै अन्तिम श्रद्धान्जली

2021 Mar 18 3:22 PM 57

विज्ञापन

Birat Cancer Hospital
प्रथम मेयर कोइरालाको निधन, आजै अन्तिम श्रद्धान्जली

बिराटनगर । तत्कालिन बिराटनगर नगरपालिकाका पहिलो मेयर अशोक कोइराला गए राती १ बजे निधन भएको हो । प्रजातन्त्र पुनः स्थापनापछि कोइराला विराटनगरको पहिलो मेयर बनेका थिए । ७७ वर्षिय कोइरालाको गए राति १ बजे निधन भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई विराटनगरको न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । पार्टी सचिव मोदराज घिमिरेका अनुसार बुधबार बिहान कोइरालालाई अस्पताल भर्ना गरिएको थियो । निमोनियासमेत देखिएका उनी अचेत थिए । २०४९ मा विराटनगरको मेयर बनेका कोइराला तत्कालीन संविधानसभा सदस्य पनि हुन्।् । कांग्रेस मोरङको सभापतिसमेत भइसकेका कोइराला पूर्वप्रधानमन्त्री सुशील कोइरालाका भाइ हुन्।् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
2

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?