Live
| मंगलबार, भदौ २२, २०८३
EN
arya newro
BiraKhabar
स्वास्थ्य

पूर्वकै उत्कृष्ट अस्पताल बन्दै विराटनगर अस्पताल(बिराट नर्सिङ होम)

2021 Nov 30 10:59 AM 167

विज्ञापन

Birat Cancer Hospital
पूर्वकै उत्कृष्ट अस्पताल बन्दै विराटनगर अस्पताल(बिराट नर्सिङ होम)
एन्जु सिवाकोटी, विराटनगर । अब्बल सेवा दिदै आएको विराटनगर अस्पताल (विराट नर्सिङ होम) पुर्वकै उत्कृष्ट अस्पताल बन्दै गएको छ । अध्याधुनिक सेवा र सुविधा प्रदान गर्दै आएको यस अस्पतालको सेवा सुविधा अझै प्रभावकारी बन्दै गएको छ । उपचार सेवाकालागि सबैमाझ लोकप्रिय रहेको यस अस्पतालले पछिल्लोपटक गुणस्तरिय सेवा सुविधामा व्यापक रुपमा विकास गरेको छ ।whatsapp-image-2021-11-29-at-3-49-24-pm राम्रा अस्पतालहरुको होडबाजि चलिरहेका बेला विराटनगर अस्पताल पूवकै उत्कृष्ट अस्पताल किन भन्ने सवालमा अस्पताल प्रशासन प्रमुख पदम विनाडी भन्नुहुन्छ–‘जेनेरल सेवाहरु सबै अस्पतालले दिने गर्छन् । तर यस अस्पतालले विशेषयज्ञ सेवाहरु दिन थालेको छ । ओटीमा प्रयोग हुने उपकरणहरु अत्याधुनिक प्रविधिका प्रयोग गरिन थालेको छ । ओटीलाई मोडुलर ओटी बनाइएको छ , जुन अन्तराष्ट्रिय स्तिरको छ । अन्तराष्ट्रिय स्तरकै एडभान्स मोडुलर आईसीयू तयार गरिएको छ । त्यतिमात्र नभई वल्ल बेबी कियर सेन्टरको स्थापना गरिएको छ । यस अस्पतालमा अन्य अस्पतालको तुलनामा परिस्कृत सेवाहरु उपलब्ध छन् । अहिले भएको संरचना प्रविधिलाई अझिै अत्याधुनिक बनाउने क्रममा नै रहेको उहाँले बताउनु भयो । बढी भन्दा बढी सेवा सुविधा दिने प्रयार सधै यस अस्पतालको मुख्य लक्ष्य भएका कारण पनि प्रविधिको विकासमा कन्जुस्याई नरहेको उहाँको भनाई छ । यस अस्पतालले एक सय पचास सिट क्षमता भएको हल तयार गरेको छ । जहाँबाट लाईभ कन्फेन्स गर्न सकिन्छ । अपरेसन थिएटरमा भइरहेको अपरेस लाईभ कन्फेन्स मार्फत प्रत्यक्ष रुपमा हेर्न सकिन्छ । अपरेसन भइरहेको लाईभ कन्फेन्स देखाई प्रशिक्ष्यार्थीहरुलाई सिकाउन समेत सकिने पदम विनाडीले बताउनु भयो ।whatsapp-image-2021-11-29-at-3-48-56-pm यस अस्पतालमा विभिन्न विभागका एक सय दुई वटा आईसीयू बेड रहेका छन् । जस मध्य एघार वटा बेड क्षमतमको न्यूरो सर्जिमल मोडुलर आईसीयू सञ्चालनमा रहेको छ । जहाँ आईसीयू सम्बन्धि दक्षता प्राप्त गरेका डाक्टरहरुले सेवा प्रदान गर्ने गर्छन् । पूर्वाञ्चलमै आईसीयू सम्बन्धि दक्षता प्राप्त विशेषयज्ञ डाक्टरहरुले सेवा प्रदान गर्ने यो एक मात्र अस्पताल हो । आइसीर्यू कक्षमा काम गर्ने अन्य कर्मचारिहरुले पनि । आइसीर्यू सम्बन्धि पढाई गरेको तथा तालिम लिएको कर्मचारिहरु मात्र रहेको अस्पताल इन्चार्ज आईसीयू विशेषयज्ञ डाक्टर ललित कुमार राजवंशीले बताउनु भयो । मोडुलर आइसीयूमा रहेका बिरामीका परिवारहरुले घरबाटै बिरामीलाई हेर्न किने गरी कम्युटराइज्ड प्रविधिको समेत व्यवस्था रहेको डा. राजवंशीले जानकारी दिनु भयो । यस अस्पतालमा वेल्ल बेबी कियर सेन्टर सञ्चालनमा रहेको एनआईसीयू डिपाटमेन्ट अन्तर्गत रहेर एनआईसीयू हेरिरहनु भएको नवजात शिशु विशेषयज्ञ तथा बालरोग विशेषयज्ञ दिपराज अधिकारिले बताउनुभयो । समय नपुगि जन्मिएका शिशुहरु, कम तौल भएका शिशुहरु, तथा जन्मिएलगतै समस्या देखा परेका शिशुहरुलाई स्पेशललाइस्ट गर्ने गरेको डा. अधिकारिले बताउनु भयो । whatsapp-image-2021-11-29-at-3-48-56-pm-1यस अस्पतालले पूर्वाअञ्चलमै पहिलो पटक न्यू ब्रोन मेटाब्रोन स्केनिङ गर्ने गरेको डा. अधिकारीले जानकारी दिनु भयो । उहाँले यस सेवा अन्तर्गत नवजात शिशुको सुन्न सक्ने क्षमतालाई परिक्षण गर्ने, नवजात शिशुमा जन्मजात देखापर्ने समस्याको बारेमा परिक्षण गर्ने, सेवा उपलब्ध यस अस्पतालमा रहेको बताउनु भयो । यसकासाथै कङगारु मदर्स केयर सुविधा प्रधान गर्ने गरेको जानकारी डा. अधिकारीले दिनुभयो । यस सेवामा एनआइसीयू बस्नै पर्ने भएका शिशिुशरुलाई दिनको केही समय आमाको छातिमा राख्न सक्ने व्यवस्था मिलाइएको उहाँको भनाई छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक  नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

बिराटनगरकये विष्णुमाया पुस्ताकालयले मनायो पुस्तकालय दिवस

बिराटनगरकये विष्णुमाया पुस्ताकालयले मनायो पुस्तकालय दिवस

सिमान्तकृत समुदायको अधिकार परिणाममुख बनाउन नारामा हैन पारामा जोड

सिमान्तकृत समुदायको अधिकार परिणाममुख बनाउन नारामा हैन पारामा जोड

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले रसुवा लगायत बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले रसुवा लगायत बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति