Live
| शनिबार, साउन २, २०८३
EN
arya newro
BiraKhabar
अर्थ वाणिज्य

प्रचण्डको खुलासाः अर्थमन्त्रि फेरे प्रधानमन्त्रि देउबाले मुल्य चुकाउने

2022 Apr 18 3:12 PM 48

विज्ञापन

Birat Cancer Hospital
प्रचण्डको खुलासाः अर्थमन्त्रि फेरे प्रधानमन्त्रि देउबाले मुल्य चुकाउने

काठमाडौ । काठमाडौमा आज पत्रकार सम्मेलन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रिले हाम्रो पाटीको अर्थमन्त्री फेरे नेपाली काग्रेसले ठुलो नोक्सानी ब्यहोर्ने पर्ने बताएका छन् । गठबन्धनको बैठक बस्नु भन्दा केही घण्टा अगाडि माओबादी पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचन्डले प्रधानमन्त्रि देउवालाई धम्काउने र घुर्काउने घुमाउरो भाषामा सो कुरा बताएका छन् । आफनी छोरीलाई भरतपुर महानगरपालिकाको पुनः मेयर बनाउन पत्रकार सम्मेलन नै गरेर भए पनि लबिगं गर्दे छन् । नेपालको अर्थतन्त्रको अबस्था खस्किदो भएको हुनाले प्रधानमन्त्रि देउवाले स्थानीय चुनाब अगाडि नै अर्थमन्त्री आफनो पाटीका नेतालाई दिने तयारी रहेको एक काग्रेसी नेताले बताएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?