Live
| शुक्रबार, असोज २२, २०८३
EN
arya newro
BiraKhabar
मोफसल

संखुवासभाको संस्था माट्स नेपाललाई उत्कृष्ठ पुरस्कृत

2022 Jul 28 10:56 AM 149

विज्ञापन

Birat Cancer Hospital
संखुवासभाको संस्था माट्स नेपाललाई उत्कृष्ठ पुरस्कृत

सजुन अधिकारी । बाल सहभागीताको क्षेत्रमा काम गर्ने संस्थाहरुको साझा समुह कन्सोटियम नेपालले माट्स नेपाललाई पुरस्कृत गरेको छ । प्रदेश नं. १ मा बाल सहभागीताको क्षेत्रमा उत्कृट कार्य गर्ने सदस्य संस्थाहरु मध्येबाट संखुवासभाको संस्था मकालु त्रिशक्ति समुह नेपाल  (माट्स नेपाल ) लाई पुरस्कृत गरेको हो । कार्यक्रम प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री राजन राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा धनकुटा जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङ, उपप्रमुख सावित्रा राईको विशेष अतिथीको रुपम उपस्थिती रहेको थियो । प्रदेश नं. १ मा बाल सहभागीताको क्षेत्रमा उल्लेख्य र उत्कृट कार्य गरेकोले सदस्य संस्थाहरु मध्ये माट्स नेपाललाई उत्कृट संस्था घोषण गरी पुरस्कृत गरीएको कन्सोटियम नेपाल  प्रदेश समिति, प्रदेश नं. १ का संयोजक रुद्र थेबेले जानकारी दिनु भयो । पुरस्कार नगद १ हजार १ सय ११ रुपैया सहित सम्मान पत्र कार्यक्रमका प्रमुख अतिथी प्रदेश नं. १ सामाजिक विकास मन्त्री राजन राईले संस्थाका अध्यक्ष सन्तोष चापागाईंलाई हस्तान्तरण गर्न भएको थियो । विगत २५ वर्ष देखि बालअधिकार, बाल संरक्षण र बाल सहभागिताको क्षेत्रमा कार्यरत संस्था माट्स नेपालले विभिन्न कार्यक्रम गरी बालबालिकाको क्षमता विकासका लागि बालबालिकाहरुको सहभागीतालाई जोड दिदै आएको छ । संस्थाले बाल सहभागितामा जोड दिदै जिल्लामा बालक्लब गठन, पुर्नगठन, बालबालिकाको क्षमताविकास तथा सचेतनाका कार्यक्रमहरु संचालन गर्दै आएको संस्थाका अध्यक्ष चापागाईले बताउनु भयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला