Live
| बुधबार, जेठ २०, २०८३
EN
arya newro
BiraKhabar
अर्थ वाणिज्य

कुन मन्त्रालयमा कति बजेट ? (सूचीसहित)

2023 May 29 8:07 PM 66

विज्ञापन

Birat Cancer Hospital
कुन मन्त्रालयमा कति बजेट ? (सूचीसहित)
काठमाडौं । समग्र बजेटको आकार घटेसँगै केही मन्त्रालयमा पनि घटाइएको छ । केहीमा भने बढाइएको छ। सरकारले शहरी विकास मन्त्रालयमा चालू आर्थिक वर्षमा ३७ अर्ब ७३ करोड रुपैयाँ मात्रै बजेट विनियोजन भएकोमा आगामी आर्थिक वर्षका लागि ३० अर्ब बढी बजेट विनियोजन भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट करिब ३० अर्बले घटेको छ । चालु वर्ष यो मन्त्रालयले १ खर्ब ६१ अर्ब रुपैयाँ बजेट पाएको थियो । चालू आवमा सञ्चारमा ८ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको सञ्चार मन्त्रालयको बजेट सामान्य बढाइएको छ । १. संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स् ११ अर्ब ९६ करोड रुपैयाँ २. शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय स् १ खर्ब ९७ अर्ब रुपैयाँ ३. खानेपानी तथा सरसफाइ मन्त्रालय स् २८ अर्ब १६ करोड ४. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयतर्फ स् ८३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन ५. कृषि तथा पशुपक्षी विकास मन्त्रालय स् ५८ अर्ब ९८ करोड रुपैयाँ ६. श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स् ८ अर्ब ८ करोड रुपैयाँ विनियोजन ७. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स् ९ अर्ब ४६ अर्ब रुपैयाँ ८. भूमि व्यवस्था मन्त्रालय स् ७ अर्ब २४ करोड रुपैयाँ ९. वन तथा वातावरण मन्त्रालय स् १५ अर्ब ५६ करोड रुपैयाँ १०. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स् १ खर्ब ३१ अर्ब ३९ करोड रुपैयाँ ११। शहरी विकास मन्त्रालय स् ६६ अर्ब १७ करोड रुपैयाँ १२. ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्रालय स् ८७ अर्ब ४५ करोड रुपैयाँ १३. सूचना सञ्चार तथा प्रविधि मन्त्रालय स् ८ अर्ब ७१ करोड रुपैयाँ

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो