हाेमपेज > ब्रेकिङ्ग न्यूज > नेकपा अध्यक्ष प्रचण्ड दिल्ली प्रस्थान

नेकपा अध्यक्ष प्रचण्ड दिल्ली प्रस्थान

बिराटनगर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारतको दिल्ली प्रस्थान गरेका छन् ।

इन्डिया फाउन्डेसनद्वारा आयोजना गरेको ‘इन्डिया आइडिया कन्क्लेभ–२०१८’ कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड बिहान ८ बजे दिल्ली प्रस्थान गरेका हुन् । उक्त कार्यक्रममा प्रचण्डले सम्बोधन गर्ने बताइएको छ । इन्डिया फाउन्डेसनका अध्यक्ष राम माधव रहेका छन् । प्रचण्ड आजै साँझ स्वदेश फर्किने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।

Facebooktwittergoogle_plusredditpinterestlinkedinmail
विराट खबर
विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।
https://biratkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *