Uncategorized, समाचार, समाज, स्वास्थ्य
सप्तरीको सप्तकोशी न.पा.का स्वास्थ्यकर्मीलाई निशुल्क पि.पि.ई बितरण

वि.पी. कोइराला, सप्तरी, २१ चैत्र ।  सप्तकोशी स्वतन्त्र संघर्ष समितिले सप्तरीको सप्तकोशी नगरपालीकालाई कोरोना भाईरस रोकथामका लागि पिपिइको सहयोग गरेको छ। सप्तकोशी नगरपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि दुइ अलग अलग स्थानमा क्वारेन्टाइन तयार गरेपछि समितिले पिपिइ अन्तर्गत पर्ने एप्रोनको सहयोग गरेको हो। सप्तकोशी नगरपालिका स्वास्थ्य विभाग प्रमुख महेश चौधरीले क्वारेन्टाइनका स्वास्थ्यकर्मीका लागि पिपिइ […]

राप्तीबाट चार लाख स्मार्ट लाइसेन्स वितरण

बिराटनगर । यातायात व्यवस्था कार्यालय राप्ती, दाङले करीब चार लाख स्मार्ट लाइसेन्स / सवारी चालक अनुमति पत्र वितरण गरेको छ । कार्यालयले अहिलेसम्म तीन लाख ८१ हजार २१९ वटा स्मार्ट लाइसेन्स वितरण गरिसकेको कार्यालय प्रमुख मित्रलाल ढकालले बताए । यातायात विभागबाट एक पटकमा राप्तीमा दुई हजारका दरले स्मार्ट लाइसेन्स आउने गरेको उनले बताए । सवारी चालकमा […]

राजधानी भित्रिने सवारीसाधनको चाप बढ्यो

बिराटनगर । दशैँका लागि घर गएका पुनः फर्किन थालेपछि उपत्यकामा सवारीे चाप बढेको छ । मंगलबारसम्म तीन लाख ५० हजारभन्दा बढी काठमाडौं भित्रिएको ट्राफिक महाशाखा प्रमुख एसएसपी पन्तले बताए । दशैँ सकिँदै गर्दा काठमाडौं उपत्यका भित्रिने नाकाहरूमा सवारीसाधन र मानिसको चाप बढेको छ । मंगलबार साँझसम्म साढे तीन लाख मानिस फर्किसकेका छन् । दशैँ मनाउन दशमीको दिन […]

विश्वकपको खेल तालिका सार्वजनिक, नेपाली समयअनुसार कुन खेल कहिले ?

फिफा विश्वकप २०१८ यहि जेष्ठ ३१ देखि रुसमा हुनलागेको छ । जर्मनी,स्पेन, फ्रान्स,जापान,ब्राजिल,अर्जेन्टिना लगाएत ३२ वटा राष्ट्रहरुले आठवटा समुहमा रहेर  आफ्नो खेल प्रदर्शन गर्नेछन ।  नेपाली समय अनुसार समूहगत खेलको समय तालिका  ३१ जेष्ठ २०७५ (साँझ ८:४५) रुस र साउदी अरेबिया (पहिलो समूह)   १ आषाढ २०७५ (साँझ ५:४५) इजिप्ट र उरुग्वे (पहिलो समूह) (साँझ […]

मोरङका विध्यालय चिसोका कारण पाँच दिनका लागि बन्द

मोरङमा पाँच दिनका लागि विध्यालय अत्यधिक चिसोका कारण बन्द गरिएको छ । जिल्ला शिक्षा समितिले सामुदायिक तथा निजी विध्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको हो । मोरङका सहायक जिल्ला शिक्षा अधिकारी दिव्यराज कट्टेलले पुस २४ सोमबारबाट लागु हुनेगरी आगामी पुस २८ गतेसम्मका लागि विध्यालय बन्द गरिएको  जानकारी दिए । कट्टेलले चिसो बढेपछि असहज महसुस गर्दै विध्यार्थी विध्यालय आउन छोडेपछि विध्यालय बन्द गर्नु परेको बताए ।उनले चिसो यही अवस्थामा रहेमा वा चिसो थप बढेर विध्यार्थीलाई विध्यालय जाने सहज वातावरण नबनेमा बिदा लम्बिनसक्नेसमेत प्रष्ट पारे ।

प्रदेश १ को राजधानी अन्योलमै

प्रदेश १ को राजधानीको टुंगो नलाग्दा जनसमुदायमाज अन्योल बढेको छ । विराटनगर  कुनै स्थान राजधानी बन्ला भन्ने अन्योल भएकै अवस्थामा विभिन्न ठाउमा राजधानी माग्दै प्रदर्शन भइरहेको छ । धनकुटालाई पूर्वाधारयुक्त भएको भन्दै राजनीतिक दल, पेशाकर्मीलगायतले प्रदेश १ को राजधानी बनाइनुपर्ने माग राख्दै दिनहुँजस्तो प्रदर्शन भइरहेको छ । विराटनगरमा सम्पूर्ण पूर्वाधारहरु भएको एवं आधुनिक राजनीतिको अगुवा […]

झापामा आठ करोड लागतको विद्युत सवस्टेशन निर्माण कार्य शुरु

बिर्तामोड। झापाको कनकाई नगरपालिकामा नेपाल विद्युत प्राधिकरणको सवस्टेशन निर्माण कार्य आइतबारबाट सुरु भएको छ । कन्काइ नगरपालीका–८ स्थित घैलाडुब्बामा आठ करोड रुपैयााको लागतमा नेपाल विद्युत प्राधिकरणको ३३/११ केभीएको सवस्टेशन निर्माण कार्य आइतबारबाट सुरु भएको हो । नेपाल विद्युत प्राधिकरण, आयोजना व्यवस्थापना निर्देशनालय वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना अन्तर्गत एसियाली विकास बैंको ऋण सहयोगमा बन्न […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.