राजधानी भित्रिने सवारीसाधनको चाप बढ्यो

राजधानी भित्रिने सवारीसाधनको चाप बढ्यो

बिराटनगर । दशैँका लागि घर गएका पुनः फर्किन थालेपछि उपत्यकामा सवारीे चाप बढेको छ । मंगलबारसम्म तीन लाख ५० हजारभन्दा बढी काठमाडौं भित्रिएको ट्राफिक महाशाखा प्रमुख एसएसपी पन्तले बताए ।

दशैँ सकिँदै गर्दा काठमाडौं उपत्यका भित्रिने नाकाहरूमा सवारीसाधन र मानिसको चाप बढेको छ । मंगलबार साँझसम्म साढे तीन लाख मानिस फर्किसकेका छन् । दशैँ मनाउन दशमीको दिन बिहानसम्ममा ३१ हजार ५०० सवारीसाधनमा झण्डै २५ लाख यात्रुले काठमाडौं छोडेका थिए । यसैगरी दशैँ मनाउन करिब १० लाख मानिस काठमाडौं आएको महाशाखाको अनुमान छ । अझै केही दिन यात्रुहरू उपत्यका भित्रिने क्रम जारी रहने भएकाले सवारी चाप क्रमशः बढ्ने एसएसपी पन्तले बताए ।

बिशेष गरि बिराटनगर, धरान, झापा लगायतका स्थान बाट राजधानी काठमाडौँ जानेहरुको चाप बढी देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.