Uncategorized
ग्रामथानमा आज जे देखियो … उपनिर्वाचनमा सूर्यको जीत सुनिश्चित मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदको लागि आउँदो मंसीर १६ गते उपनिर्वाचन हुँदैछ । आसन्न यो उपनिर्वाचनमा सूर्य ध्वजाबाहक उम्मेदवारको जीत सुनिश्चित हुने देखियो । बिराटनगर । अगामी मंसिर १६ गते हुने उपनिर्बाचनमा मोरगं जिल्लाको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेले जित्ने अडकलबाजीहरु स्थानीय जनताहरुले गर्न थालेको छन् […]
सगरमाथा टेलिभिजनमा समाचार प्रकासित भए पछि यो भिज्युल बिराट खबरमा राखिएको हो । अंकिता बिष्ट काठमाडौ जादा बिराटनगर एयरपोर्टमा मदन पुरस्कार झमक घिमिरे संग
विराटनगर । दुहवी नगरपालिकाले बहुउद्धेशिय भवन बनाउने भएको छ । दुहवी नगरपालिका वार्ड ५ मा रहेको आफनै जमिनमा ५ तल्ले भवन बनाउन लागीएको हो । २० करोड २ लाख ८७ हजार ९७ रुपैया ७४ पैसा भ्याट र कन्टीजेन्सी चार्ज सहित उक्त भवन २०८३ असोज १० गते सम्पन्न गरि सक्नुपर्ने छ ।उक्त भवन सम्पन्न भएपछी व्यापारिले […]
विराटनगर । कांग्रेस एमाले नेतृत्वको कोशी प्रदेश सरकारमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीपरिषद् विस्तार गरेका छन् । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् । सरकारमा तत्काललाई संस्थापन पक्ष र कृष्णप्रसाद सिटौला पक्षबाट मात्रै मन्त्री पठाएको देखिन्छ । प्रदेश महामन्त्री समेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा […]
बिराटनगर । केन्द्रिय अनुशासन आयोगको आयोजना र कोशी प्रदेश कमिटीको ब्यबस्थापनमा प्रशिक्षण तथा अनुगमन एक दिने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अनुशासन आयोगका अध्यक्ष केशब बडालको अध्यक्षता र कोशी प्रदेश इन्चार्ज क.शेरधन राईको प्रमुख आतिथ्य रहेको थियो । प्रदेश कमिटीका अध्यक्ष क. घनश्याम खतिवडा ले स्वागत मन्तब्यका क्रममा कार्यक्रमलाई सम्बोधन गर्दे सबै नेता कार्याकर्ता, […]
नमिका पाण्डे, विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनको सरकार निर्माण हुने हुदा पनि कुनै पनि मन्त्रालयको संख्या नबढने वा नथप्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । शक्ति सङ्ख्याको आधारमा एमालेले मुख्यमन्त्री सहित पाँच र नेकांले चार मन्त्रालय पाउने सहमती भएको जानकारी दिए । मुख्यमन्त्री कार्कीले ‘वर्तमान अवस्थामा मन्त्रालयको सङ्ख्यामा […]
सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन्। उनीहरुले अर्थ मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन्। नेकपा एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् । प्रदेश सरकारमा सहभागी माओवादीका चार मन्त्रीले आज बिहान ११ बजे पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन् । माओवादीको […]
विराटनगर। ‘महानायक’को रूपमा परिचित अभिनेता राजेश हमाल राठी ग्रुपको एक प्रमुख उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। मङ्गलवार काठमाडौंको पाँचतारे मेरियट होटेलमा आयोजित एक पत्रकार भेटघाट समारोहबिच राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापनहरूमार्फत यसको प्रचार गर्नेछन्। हमाललाई एम्बासडर नियुक्त […]
दुई दिने नेपाल भ्रमणमा रहनुभएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किनुभएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलेको निमन्त्रणमा मंगलबार नेपाल आउनुभएका राजा थानी बुधबार स्वदेश फर्किनुभएको हो । नेपालमा दुई दिने भ्रमणका क्रममा दुई देशबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किन लाग्नुभएका उहाँलाई […]
La primicia: No todos cliente aparece a una empresa listo para amor de verdad. Cae en casamentero para asegurarse de que individuo tiene cada cosa necesitan no solo satisfacer gente nueva pero tengo las herramientas, habilidades y confianza para hacer una relación funcione. Eso es un compra alto, pero algunos casamenteros han obtenido hasta una […]