Uncategorized, अर्थ वाणिज्य, राजनीति, समाचार, समाज
सुनसरीमा मिटरब्याजीविरुद्व दुई सय ४९को उजुरी

इनरुवा। सुनसरी जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध दुई सय ४९ जनाले उजुरी दर्ता गराएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै दुई सय ४९ जनाले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डले जानकारी दिनुभयो । वैशाख १७ गते उजुरी आह्वान गरिएकामा जेठ ८ गतेसम्ममा दुई सय ४९ मिटरब्याजी पीडितले उजुरी दिएका उहाँको भनाइ थियो । […]

एमाले पार्टीमा अब ३३ प्रतिशत युवा : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीका आधारभूत तहका कमिटीमा ३३ प्रतिशत स्थान युवालाई दिइने बताउनुभएको छ । अनेरास्ववियुको विहीवारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा उहाँले पार्टी निर्माणमा ३५ वर्षमुनिका युवालाई विशेष प्रथामिकता दिइने बताउनुभयो । ‘पार्टीले ३३ प्रतिशत युवालाई स्थान दिनुपर्दछ । त्यो युवाको अनुहार हेरेर पार्टीले भनेको हो’, उहाँले भन्नुभयो, ‘अब […]

अलैँची बगान सुक्न थाले, सिँचाइ गर्ने उपाय छैन 

फुङ्लिङ : वसन्त ऋतुको आगमनसँगै अलैँचीले फूल खेल्न थाल्नुपर्छ । यो समय अलैँचीको मुना पलाउनुपर्ने समय पनि हो । तर अलैँची बगानमा अलैँचीको बोट सुकेर राताम्य भएका छन् । अलैँचीका बोट ढलिरहेका छन् । अलैँचीलाई शीतलता दिने बगानका रुख पनि सुकेका छन् । त्यसैले अलैँची बगानलाई कतै आगोको झिल्काले भेट्यो भने ढडेलोको जोखिम उत्तिकै छ […]

काँकडभिट्टा-फूलबारी-बंगलाबन्धस्थल पारवहन मार्ग खुलेको २५ वर्ष पूरा

झापा। नेपालको नजिकको तेस्रो मुलुक बङ्गलादेशलाई व्यापारले जोड्ने काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्धस्थल पारवहन मार्ग खुलेको २५ वर्ष पूरा भएको छ । यस अवधिमा नेपालले बङ्गलादेशसँगको व्यापारमा रु ४५ अर्ब घाटा व्यहोरेको छ । पूर्वी नाका काँकडभिट्टाबाट ५४ किलोमिटरको दक्षिण–पूर्वमा बङ्गलादेशको सीमानाका बङ्गलाबन्ध रहेको छ । पच्चीस वर्षअघि नेपाल र बङ्गलादेशले भारतको फूलबारी नाका हुँदै काँकडभिट्टालाई बङ्गलाबन्धसँग पारवहन मार्गले […]

कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा मोरङ प्रथम

विराटनगर ।  कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा मोरङ प्रथम भएको छ । मोरङ १५ स्वर्ण १२ रजत र तीन कास्यसहित ३० पदकका साथ प्रथम भएको हो । साथै १० स्वर्ण ११ रजत र आठ कास्यसहित २९ पदकका साथ झापा दोस्रो भएको छ भने सुनसरी आठ स्वर्ण आठ रजत र पाँच कास्यसहित २३ पदकका साथ तेस्रो […]

Промокоды cat casino

Промокоды казино, актуальный промокод 2024 в онлайн казино Cat казино — лицензионный клуб, заслуживающий вашего внимания. Могу смело рекомендовать платформу даже новичкам, ведь проблем с выводом просто не встречается. На момент написания обзора участники не могут скачать приложение Cat Casino на свои устройства. Но испытать удачу все же стоит, ведь использовать промокод BETSLIVE при регистрации […]

मोरगंको रतुवामाईका मेयर राई द्वारा आचारसंहिताको धज्जी

विराटनगर । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहित अनुसार स्थानीय कार्यपालिका र सोका सदस्यलाई पनि कुनैपनि राजनीतिक दल वा उम्मेदवारको पक्ष तथा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार गर्न रोक लगाएको छ । त्यस्तै आचारसंहिताले राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला गोष्ठी, सम्मेलन, अन्तरकृयाजस्ता कार्यक्रममा भाग लिन नहुने भनेको छ । तर, […]

प्रेस चौतारीको नवौं महाधिवेशनको १४ बुँदे पोखरा घोषणापत्र जारी

काठमाडौं। प्रेस चौतारी नेपालले आफ्नो नवौं महाधिवेशनको क्रममा १४ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीबाट फागुन २७ गते उदघाटन भएको प्रेस चौतारीको नवौं राष्ट्यि महाधिवेशन फागुन २९ गते नयाँ नेतृत्व र १४ बुँदे पोखरा घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो । घोषणा पत्रको पूर्णपाठ प्रेस चौतारी नेपाल नवौं […]

वाईसीएलमा सेर्पालीलाई यसकारण रोके दिपशिखाले अध्यक्ष बन्नबाट

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लीग नेपाल (वाईसीएल) को नेतृत्व चयन हुन नसक्दा तत्काललाई केन्द्रीय समिति विस्तार गरेर भेला सम्पन्न हुने भएको छ । अहिलेका वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाले उपाध्यक्ष सुमन देवकोटालाई अध्यक्ष बनाउन खोजेपछि वाईसीएल नेतृत्व चयन प्रक्रिया अवरुद्ध बनेको हो । विकट जिल्लाबाट वाईसीएलको नेतृत्वमा पुग्ने ठाउँमा पुगेका […]

सिके राउतको जनमत पार्टी परित्याग गर्नेको लहर बढदो, सिराहा, नवलपरासी पछि अब सप्तरीमा सामुहिक बहिष्कार

डा. सिके राउतको जनमत पार्टीमा तानाशाही प्रबृत्ती हाबी भएको भन्दै कार्यकर्ताहरुमा धमाधम पार्टी परित्यागको लहर चलेको छ। सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिकाको भारदहमा आज जनमत पार्टी सप्तरीका दश जना नेता कार्यकर्ताले सामूहिक रुपमा पार्टी परित्याग गरेका हुन्। पार्टी अध्यक्ष डा राउतले पार्टीका नेता कार्यकर्ताको प्रतिष्ठा प्रति कुनै चासो नदेखाएको, एक्लौटी ढङ्गबाट पार्टी सञ्चालन भएको, पार्टीभित्र एकल, […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.