प्रविधि, फल्यास न्यूज, बिचार, ब्रेकिङ्ग न्यूज, मोफसल, विकास संचार, समाचार
प्रदेश १ को नाम सबै जातजातीहरुको सभ्यता जोडिएको कौशिकी प्रदेश हुने प्रस्ताव

बिराटनगर । प्रदेश १ को नाम सबैको साझा र अपनत्व हुने कौशिकी (कोशी नदी)प्रदेश राख्न प्रदेश १ भरिका बिद्धतबर्गहरुले सर्ब पक्षिय छलफल गरी नाम राख्न प्रस्ताव अघिसारेका छन् । नेपालका प्रथम जगतगुरु मोहनशरणदेब बालसन्त महाराजको सहजीकरणमा १४ वटै जिल्लाका बिद्धतबर्गहरु, सामाजिक ब्यक्तित्वहरु, बौद्धिक बर्गहरुको सर्बपक्षिय भेलाले कौशिकी प्रदेश नाम राख्दा सबैको भलो हुने र सबै […]

माधब नेपालले बहिनी ज्वाई राजदुत, सम्धिलाई कानुन मन्त्रि र सर्बोच्चका न्यायधीसलाई दबान दिने

बिराटनगर । परमादेश सरकारले नेकपा एकीकृत समाजवादी पार्टीनिकट अधिवक्ता गोविन्दप्रसाद शर्मा कोइरालालाई कानुन मन्त्रीमा नियुक्ती गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका सम्धि शोमप्रसाद पाण्डेका साढुभाई गैरसांसद अधिवक्ता गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त गरिएको हो । पार्टीभित्र नेताहरुको चर्को विरोधका बाबजुद बन्दिलाई मन्त्री बनाउन नेपालले नियुक्तिका लागि सिफारिस गरेका […]

गोली लागी सिकार खेल्न गएका एक युवकको मुत्यु

तनहँु । सिकार खेल्न गएका एक युवको आइतवार राती गोली लागेर मृत्यु भएको छ । तनहुँ नगरपालिका –१ थप्रेकका १७ वर्षीय रोहित मल्लको मृत्यु भएको हो । शुक्लागण्डकी स्थित रतनपुर सामुदायिक वनको पाखामा सिकार खेल्न गएका मल्लको गोली लागि घटना स्थिलमा नै मृत्यु भएको जिल्ला प्रहरी तनहँुका प्रवक्ता डिएसपी युवराज खड्काले बताएका छन् । थप […]

क्लासिकटेक तालाबन्दीबारे प्रकाशित समाचारप्रती ध्यानाकर्षण : यस्तो छ वास्तविकता

अंकित विष्ट/ विराटनगर । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको विराटनगर ट्राफिक चौकस्थित शाखा कार्यालयमा (सेवाग्राहीद्वारा तालाबन्दी ) शिर्षकमा बिभिन्न् मिडियामा प्रकाशित समचार प्रती क्लासिक टेकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एक पक्षिय तथा केही ब्यत्तिगत स्वार्थ बोकेका ब्यत्तिहरुको उक्साहटमा केही सञ्चार माध्यमहरुमा क्लासिकटेकलाइ बद्नाम गराउने उद्धेश्यका साथ भ्रामक र कपोकल्पित समाचार प्रकाशन गरेको […]

शुक्रबार बेलुका ५ बजेसम्म नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान

काठमाडौं  ।  राष्ट्रपति विद्या देवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि आह्वान गरेकी छन् । उनले जेठ ७ गते ५ बजेसम्मको समय दिएकी छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विश्वासको मत नलिने तर नयाँ सरकार गठनका लागि राष्ट्रपति भण्डारीलाई आह्वान गर्ने निर्णय गरेको थियो । पत्र अनुसार बिहीबारको मन्त्रिपरिषद बैठकले हाल विकसित राजनीतिक […]

संक्रमण रोक्नका लागि नयाँ चेक जाँच गर्न स्थानीय स्रोत परिचालन र थप कडाई–आयल निगम प्रहरी

बिराटनगर । जिल्ला प्रहरी कार्यालय र स्थानीय प्रसाशन कार्यालय मोरगंले पछिल्लो पटक जेठ २ गते देखि गरेको निषेधाज्ञालाई आयल निगम प्रहरी चौकीले पुर्णरुपमा पालना गरेको छ । लकडाउनमा जनताको सुरुक्षा र महामारीबाट सुरक्षित रहनको लागि धरान बिराटनगर हाइवे कोशी राजमार्गका बिभिन्न स्थानमा चेक जाँचमा कडाई गरेको छ । बरगाछि प्रहरी चौकी (हाल आयल निगम) मा […]

नक्कली स्टिकर टाँस गरी औषधी बिक्री बितरण गर्ने मेडिकल औषधी पसल संचालक सहित २ जना पक्राउ

मोरङ ।  सस्तो औषधीलाई महंगो औषधीको स्टिकर टाँस गरी बिक्री बितरण गर्ने औषधी संचालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर ४ स्थितमा रहेको साथी मेडिकल औषधी पसलका संचालक विराटनगर १० अशोक चोक का २६ बर्षीय सोनु आलम र सोही कार्यमा संलग्न विराटनगर १६ रानी का २३ बर्षीय श्रवण कुमार यादव रहेका छन् […]

चट्याङमा परी १ जनाको मृत्यु, २ जना घाईते

मोरङ । बिहान पानी सहित परेको चट्याङमा परी मोरङको छुट्टा छुट्टै स्थानमा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । आज  sunday बिहान पौने ९ बजे रंगेली नगरपालिका १ हाटखोला का ३० बर्षीय प्रबिन माझीको चट्याङमा परी मृत्यु भएको छ । उनि बारीमा काम गरिरहेको अवस्थामा चट्याङ्ममा परी गम्भिर घाईते भएका उनको […]

नेपालमा हालसम्मकै सर्वाधिक कोरोना संक्रमित–पछिल्लो २४ घन्टामा मात्रै ७२११ संक्रमित थप

बिराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७ हजार २ सय ११ जना भन्दा बढी नयाँ संक्रमित थप भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा देशभर १६ हजार १४७ जनाको आरटी–पीसीआर गर्दा ७ हजार १३७ जना र ६२३ जनाको एन्टिजेट परीक्षण गर्दा ७४ जना गरी कुल ७ हजार २ सय ११ जनामा […]

ग्रामिण गर्भवति महिलाहरुलाई स्वास्थ्य तथा सचेतना कार्यक्रम समपन्न

अप्सरा कट्वाल, बिराटनगर । संरक्षण तथा बिकास संस्था (सिडियो नेपाल) नामक संस्थाले मोरगं जिल्लाको बुढीगंगा गाउँपालिका वार्ड न.–५ स्थित बिभिन्न बिपन्न स्थानमा गरिबी समुदायमा गर्भवति महिला तथा बालबालिका साथै सुत्केरी, एकल महिला, बृद्ध–बृद्धा जेष्ठ नागरीकलाई निःशुल्क कपडा, जुत्ता, खाध्यन्न, ओडनको लागि कम्बल तथा स्वास्थ्य सामग्रीहरु निःशुल्क बितरण गरेको छ । वडा न.५ स्थित वडा कार्यालय […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.