सिंहदरबार हाँक्ने प्रचण्ड टिममा नयाँ अनुहारको संख्या, युवाहरुले क्षमता देखाउने अबसर

सिंहदरबार हाँक्ने प्रचण्ड टिममा नयाँ अनुहारको संख्या, युवाहरुले क्षमता देखाउने अबसर

काठमाडौं / गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएर ११ गते पद तथा गोपनीयताको शपथ लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले करिब एक महिनापछि आज मन्त्रिमण्डल विस्तार गरेका छन् ।

प्रधानमन्त्री दाहालले आज नियुक्त गरेकोसहित मन्त्रिमण्डलमा नेकपा एमालेबाट ८ जना, नेकपा माओवादी केन्द्रबाट ६, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना, राप्रपाबाट ४ जना र जनमत पार्टीबाट १ जना मन्त्री बनेका छन् ।

आफूले प्रधानमन्त्रीको सपथ लिएकै दिन उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा रवि लामिछानेले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

यस्तो बन्यो मन्त्रिपरिषद्, हेर्नुहोस् सूची–

naya-mantri-list-prachanda-pm-1117x1536-1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.