प्रवास, समाचार, समाज
दक्षिण कोरियाले नेपालबाट इपीएसमार्फत आगामी वर्ष १० हजार २ सय कामदार लाने निर्णय गरेका छ। कोरियाको मानव संशाधन विभागले इपीएस शाखालाई १० हजार २ सय कामदारको कोटा छुट्याएपछि नेपालबाट कामदारको माग गर्ने निर्णय गरेको हो। इपिएस परिक्षाबाट उतिर्ण गर्ने मध्येबाट ६ हजार २ सय कृषिमा ४ हजार कामदार उत्पादनमूलक क्षेत्रमा लगाइने बताइएको छ। यो वर्ष […]
काठमाडौं । नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले आज ग्याल्पो ल्होसार पर्व मनाउँदैछन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । जसअनुसार हिजो बाँदर वर्ष पूरा भई आजदेखि चरा वर्ष लागेको छ । आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा […]
रामेछापलाई केन्द्रविन्दु बनाएर सोमबार विहान ४.६ रेक्टर स्केलको पराकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार विहान ९ बजेर २२ मिनेटमा गएको हो। त्यसको ४५ मिनेटमा रामेछापलाई नै केन्द्र बनाएर ४.७ रेक्टर स्केलको अर्को पराकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौं र आसपासका क्षेत्रमा समेत महसुस भएको थियो । गोरखा भूकम्पपछि चार रेक्टरमाथिका ४७८ […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजदूत सिफारिसबारे पार्टी केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुन नसक्ने वताए । सभापति देउवाले राजदूत सिफारिस पुनर्विचार गर्न नसकिने पनि वताए । वरिष्ठ नेता रामचन्द्र पौडेल र उनीपक्षीय नेताहरुले राजदूत सिफारिस फिर्ता लिन पत्र नै लेखेर ध्यानाकर्षण गरेपछि देउवाले राजदूत नियुक्तिका विषयमा पार्टीको बैठकमा छलफल गर्ने परम्परा नै नरहेको वताए […]
आचार्य बालकृष्णलाई प्रयोग गरेर कालो धन नेपाल भित्राउने षडयन्त्र ईश्वरराज ढकाल काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएन का संस्थापक अध्यक्ष उपेन्द्र महतोको विभिन्न निकायमा भएको खर्बौं […]
मुटु रोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सस, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमिया भएका विपन्न बिरामीलाई सरकारले औषधि उपचारबापत बढीमा एक लाख रुपैयाा आर्थिक सहायता उपलब्ध गराउछ । बिरामीले भने डायलासिस गराएको, प्रत्यारोपणका बेला र त्यसपछि गरी करिब सात लाख बराबरको आर्थिक सहयोग पाउाछन् । तर यो सुविधा लिन नेपालमा उपचार सम्भव भएको अवस्थामा […]
विराटनगर । लडाइको मैदानमा आफ्ना सैनिकलाई एकत्रित गर्न निश्चित ठाउँमा रंगीन कपडा फहराइने भएकाले झण्डाको शुरुवात सेनाले गरेको जनविश्वास रही आएको छ । यस्तो कपडा देखेपछि टाढा–टाढा रहेका सैनिकहरु पनि एकै ठाउँमा भेला हुन पुग्दथे । सबैभन्दा पहिले चीन, भारत वा रोमबासीहरुले कपडाको झण्डा प्रयोग गरेको भनिन्छ तर यो पनि पुष्टि भएको छैन । इसापूर्व […]
पत्रकारहरुलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गरेको विराटगर स्थित गोल्डेन अस्पतालले पत्रकारका आफन्तलाई ३० प्रतिशत छुट दिने भएको छ। केही दिन अघि आफ्नो बार्षिक साधारणसभामा मोरङका पत्रकारलाई निशुल्क उपचार गर्ने निर्णय गरेको अस्पतालले पत्रकारले पाउने सेवासुबिधा बारे जानकारी दिएको हो। अस्पतालमा पाउने निशुल्क सेवामा ओपीडी सेवा, एक्सरे, अल्ट्रासाउण्ड, बेड चार्ज, इसीजी आदि सेवा निशुल्क […]
काठमाडौं । आफ्नो मुलुकका सर्वाधिक धनी व्यक्तिको सम्पत्ति भन्दा छिमेकी मुलुक नेपाल र अफगानिस्थानको कूल जीडीपी कम रहेको विषयलाई भारतीय मिडियाले निकै प्राथमिकता दिएको छ। काठमाडौं । कुनैपनि मुलुकभन्दा एउटा व्यक्तिको सम्पत्ति थोरै रहेको हुन्छ भन्नेकुरा कतिलाई थाहा होला या त कतिलाई थाहा नहुन पनि सक्छ । तर, आफ्नो मुलुकका सर्वाधिक धनी व्यक्तिको सम्पत्ति भन्दा […]
शिव उत्पत्ति भएको रातबाटै महाशिवरात्रि महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी नेपालभर धुमधामका साथ मनाइँदैछ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व असोज शुक्ल अष्टमीको रातको कालरात्रि, श्रीकृष्ण जन्माष्टमीको रातको मोहरात्रि र लक्ष्मीपूजाको रातको सुखरात्रि जत्तिकै महत्वपूर्ण भएको पुराणहरुमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी […]