यी हुन अस्पताल जहाँ सरकारी आर्थिक सहयोगमा गरिवको उपचार हुन्छ

यी हुन अस्पताल जहाँ सरकारी आर्थिक सहयोगमा गरिवको उपचार हुन्छ

मुटु रोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सस, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमिया भएका विपन्न बिरामीलाई सरकारले औषधि उपचारबापत बढीमा एक लाख रुपैयाा आर्थिक सहायता उपलब्ध गराउछ ।
बिरामीले भने डायलासिस गराएको, प्रत्यारोपणका बेला र त्यसपछि गरी करिब सात लाख बराबरको आर्थिक सहयोग पाउाछन् । तर यो सुविधा लिन नेपालमा उपचार सम्भव भएको अवस्थामा नेपालकै सरकारी अस्पतालमा उपचार गराउनुपर्छ । त्यो सम्भव नभएमात्रै निजी अस्पताल तथा मेडिकल कलेजमा उपचार गराउनु पर्नेछ । आर्थिक सहयोगबापतको यो रकम बिरामीको हातमा नगई उपचार गराएको अस्पतालको खातामा दिइन्छ । स्वदेशमा उपचार सम्भव नभएर विदेशमा उपचार गराउनुपर्ने भएमा मेडिकल बोर्डको सिफारिस अनिवार्य हुन्छ ।

सरकारले विपन्न नागरिकले औषधि उपचार सुविधा प्राप्त गर्न सकिने अस्पतालको नाम निम्नअनुसार छ ।
क्यान्सर रोगको उपचारका लागि
१। वीर अस्पताल
२। त्रिवि शिक्षण अस्पताल
३। बीपी कोइराला क्यान्सर अस्पताल, भरतपुर
४। भक्तपुर क्यान्सर अस्पताल
५।प्रसूति गृह, थापाथली
६। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
७। पाटन अस्पताल
८। कान्ति बाल असपताल
९। निजामती अस्पताल
१०। क्यान्सर केयर जावलाखेल
मिर्गौलाको उपचारका लागि
१। वीर अस्पताल
२। त्रिवि शिक्षण अस्पताल
३। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
४। कान्ति बाल अस्पताल
५। नारायणी उपक्षेत्रीय वीरगन्ज
६। कोसी अञ्चल अस्पताल, विराटनगर
७। जनकपुर अञ्चल अस्पताल
८। मानव अंग प्रत्यारोपण केन्ऽ, भक्तपुर
९। राष्ट्रिय मिर्गौला उपचार केन्ऽ, वनस्थली
१०। नेपालगन्ज मेडिकल कलेज
११। नेपाल मेडिकल कलेज, जोरपाटी
१२। युनिर्भर्सल मेडिकल कलेज, रूपन्देही
१३। चितवन मेडिकल कलेज, भरतपुर
४। कलेज अफ मेडिकल साइन्सेस, चितवन
१५। मणिपाल मेडिकल कलेज, पोखरा
१६। बी एन्ड बी हस्पिटल, ललितपुर
१७। नेसनल डायलासिस सेन्टर, ललितपुर
१८। गोल्डेन अस्पताल, विराटनगर
१९। धुलिखेल अस्पताल
२०। गण्डकी मेडिकल कलेज, पोखरा
२१। आरोग्य स्वास्थ्य प्रतिष्ठान, ललितपुर
२२। विराट अस्पताल, विराटनगर
मुटु रोगका लागि
१। वीर अस्पताल
२। त्रिवि शिक्षण अस्पताल
३। सहिद गंगालाल हृदयरोग केन्ऽ
४। बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान, धरान
५। पाटन अस्पताल
६। मनमोहन कार्डियो भास्कुलर एन्ड थोरासिक
७। कान्ति बाल अस्पताल
८। निजामती अस्पताल
पार्किन्सस, अल्जाइमर्स, स्पाइनल र हेड इन्जुरीका लागि
१। बीर अस्पताल
२। त्रिवि शिक्षण अस्पताल
३। बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान, धरान
४। पाटन अस्पताल
सिकलसेल एनिमियाका लागि
१। निजामती अस्पताल
२। उपक्षेत्रीय अस्पताल, घोराही
३। महाकाली अञ्चल अस्पताल
४। सेती अञ्चल अस्पताल
५। भेरी अञ्चल अस्पताल, नेपालगन्ज
६। लुम्बिनी अन्चल अस्पताल
७। जिल्ला अस्पताल कपिलबस्तु
८। जिल्ला अस्पताल बर्दिया
९। जिल्ला अस्पताल नवलपरासी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.