मोफसल, समाचार, समाज
विराट एक्स्पोमा ३५ करोडको कारोबार

विराटनगरमा आयोजित विराट एक्स्पोमा एक सातामा ३५ करोडको कारोबार भएको छ। उद्योग संगठन मोरङले आयोजना गरेको एक्स्पोको समापनमा ३५ करोडको कारोबार भएको जानकारी दिइएको हो। हेलिसिटी टुर, माउन्टेन उडान, वाल उद्यान, रोजगारी मेला आदी मुख्य आकर्षण रहेको मेलामा कृषि औजार, सूचना प्रविधि, वैकल्पिक उर्जा, अटोमोबाईल्स तथा पार्टस, हस्तकलाका सामग्रीहरु, विद्युतीय सामग्रीहरु, घरयासी सामाग्रीहरु, गार्मेन्ट, खाद्य […]

गाइगोरु तस्कर सहित पक्राउ

रबिन्द्र बराल रंगेली ,मोरङ । ईलाका प्रहरी कार्यलय रंगेलीले नेपालबाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको गाइगोरु तस्कर सहित पक्राउ गरेको छ। मोरङको नोचा ८ बाट भारत तर्फ लैजादै गरेको अवस्थामा ९ वटा गोरू र ७ वटा गाई तस्कर सहित पक्राउ गरेको हो । अनुमानित २ लाख रुपैया बराबरका गाइ गोरु पक्राउ गरी बिराटनगर स्थित […]

सरकारी निर्णयप्रति यातायात श्रमिकको बिरोध, निर्णय फिर्ता गर्न माग

काठमाडौं । नेपाल यातायात मजदुर संघले २० वर्षे पुरानो सार्वजनिक सवारी साधन विस्थापित गराउने सरकारको निर्णय फिर्ता गर्नुपर्ने माग गरेको छ। सबै सवारी साधनहरुका लागि सरकारको समान नीति हुनुपर्ने भन्दै संघले मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो। संघले आज मन्त्रालयका सचिव धनबहादुर तामाङ समक्ष २ बुदें ज्ञापन पत्र बुझाएको संघका अध्यक्ष […]

पत्रकार अम्बिका भण्डारी सम्मानित

विराटनगर । प्रत्येक वर्ष प्रदान गरिने शहिद लक्ष्मी फुयाँल स्मृती ग्रामिण पत्रकारिता पुरस्कार पत्रकार अम्बिका भण्डारीलाइ प्रदान गरिएको छ । प्रेस सेन्टर मोरङले विराटगनरमा आयोजना गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा मोरङ जिल्ला इन्चार्ज कुशल लिम्बुले पुरस्कार प्रदान गर्नुभएको हो। पत्रकार भण्डारीलाई प्रमाणपत्र तथा १० हजार रुपैंया सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो […]

राजनीतिमा होमिन बीबीसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रको राजीनामा

विराटनगर । चर्चित पत्रकार , बिबिसि नेपाली सेवाका प्रमुख  रवीन्द्र मिश्रले राजनितिमा होमिन मासिक ६ लाखको ज़ागिर छोडेका हुन । बीबीसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले राजनीतिमा होमिन बीबीसीबाट राजीनामा दिएका छन्। बीबीसीमा उनको २२ वर्ष लामो अनुभव र भावी योजनाबारे मंगलबार दिउँसो ४ बजे उनीसँगको ‘फेसबुक लाईभ’ बीबीसी नेपाली सेवाको यही पेजमार्फत हेर्न सकिने […]

दक्षिण कोरियालाई चाहियो १० हजार २ सय नेपाली कामदार , इपीएस परिक्षा फारम चैत ९ गते

दक्षिण कोरियाले नेपालबाट इपीएसमार्फत आगामी वर्ष १० हजार २ सय कामदार लाने निर्णय गरेका छ। कोरियाको मानव संशाधन विभागले इपीएस शाखालाई १० हजार २ सय कामदारको कोटा छुट्याएपछि नेपालबाट कामदारको माग गर्ने निर्णय गरेको हो। इपिएस परिक्षाबाट उतिर्ण गर्ने मध्येबाट ६ हजार २ सय कृषिमा ४ हजार कामदार उत्पादनमूलक क्षेत्रमा लगाइने बताइएको छ। यो वर्ष […]

आज ग्याल्पो ल्होसार पर्व मनाईंदै

काठमाडौं । नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले आज ग्याल्पो ल्होसार पर्व मनाउँदैछन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ  । जसअनुसार हिजो बाँदर वर्ष पूरा भई आजदेखि चरा वर्ष लागेको छ । आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा […]

नेपालमा फेरी भूकम्पको धक्का, रामेछाप केन्द्रविन्दु , ४५ मिनेटमा अर्को पराकम्पन्

रामेछापलाई केन्द्रविन्दु बनाएर सोमबार विहान ४.६ रेक्टर स्केलको पराकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार विहान ९ बजेर २२ मिनेटमा गएको हो। त्यसको ४५ मिनेटमा रामेछापलाई नै केन्द्र बनाएर ४.७ रेक्टर स्केलको अर्को पराकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौं र आसपासका क्षेत्रमा समेत महसुस भएको थियो । गोरखा भूकम्पपछि चार रेक्टरमाथिका ४७८ […]

देउवाले रामचन्द्रलाइ भने : राजदूत सिफारिस फिर्ता मिल्दैन

काठमाडौं  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजदूत सिफारिसबारे पार्टी केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुन नसक्ने वताए । सभापति देउवाले राजदूत सिफारिस पुनर्विचार गर्न नसकिने पनि वताए । वरिष्ठ नेता रामचन्द्र पौडेल र उनीपक्षीय नेताहरुले राजदूत सिफारिस फिर्ता लिन पत्र नै लेखेर ध्यानाकर्षण गरेपछि देउवाले राजदूत नियुक्तिका विषयमा पार्टीको बैठकमा छलफल गर्ने परम्परा नै नरहेको वताए […]

बाबारामदेब र उपेन्द्र महतोको कालो धन चोख्याउने रणनीति, कालो धन नेपाल भित्राउने षडयन्त्र

                                       आचार्य बालकृष्णलाई प्रयोग गरेर कालो धन नेपाल भित्राउने षडयन्त्र                     ईश्वरराज ढकाल काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएन का संस्थापक अध्यक्ष उपेन्द्र महतोको विभिन्न निकायमा भएको खर्बौं […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.