जनताको लोकप्रिय नेता नबराज ढकालको प्रदेश सांसदमा उम्मेदवारी दिने उदघोष

जनताको लोकप्रिय नेता नबराज ढकालको प्रदेश सांसदमा उम्मेदवारी दिने उदघोष

बिराटनगर । बिराटनगर महानगरपालिका वार्ड नं ३ स्थायी बासिन्दा नबराज ढकालले नेपाली काग्रेसबाट बिराटनगर ३ न. वडाको अध्यक्षको उम्मेदवार पाउनेमा ढुक्क थिए । तर गठबन्धन लगायत पाटी भित्रको आन्तरिक सर्घषका कारण ढकाल मैदानमा आउनबाट रोकिए । सबैको भरोसा र जीत निश्चित भएका ढकालको राजनैतिक यात्रा लामो छ । whatsapp-image-2022-04-30-at-7-49-36-pm२०४७ सालको आन्दोलनमा प्रजातन्त्र ल्याउनका लागि नेबिसको राजनैतिक यात्रामा आदर्श हाईस्कुल बिराटनगरबाट मसाल जुलुस निकाल्न सक्ने आंट भएका ढकालको राजनैतिक यात्रा लामो छ । समयको कालखण्डमा पाटीसंग नजिक रहेर धेरै साथीहरुलाई पाटीको उपल्लो निकाय संम्म जान दिने र आफुले सधै पाटीलाई सहयोग गरिरहेको ढकालका निकटतम प्रिय साथी आयल निगम निबासी दिपक आचार्यले बताएका छन् । आचार्यले थपे– उचित समयमा पाटीले मुल्याकंन गर्नुको सटटा अरुलाई नै टिकट दिएर अन्याय गरेका छ । पाटीको हित बिपरीत जान्न तर गुठगत राजनैतिक परिपाटीको अन्त्य गर्न ढकाल लाग्नु पर्ने भएको हुदां हामी सबै साथीहरुको सहयोग र साथ रही रहने दिपक आचार्यले कुराकानीको क्रम थपे ।
अगामी हुने प्रदेश सभाको चुनाबमा मोरगंको क्षेत्र ४(ख)बाट प्रदेश सदस्य सांसदको उम्मेदवार दिने तयारीमा लागेको ढकालले एक कार्यक्रममा बताए । वाडमा टिकट पाईन्न तर प्रदेशको चुनाब पक्कै मेरो उम्मेदवारी रहन्छ र म जित्छु तसर्थ अहिले देखि नै मेरो प्रचार, उम्मेदवारीबारे छलफल गर्न साथी भाईहरुले गर्न थालिसकेको हुनाले यो मैदानबाट पछि नहट्ने ढकालले बताएका छन् ।
बिकास र राजनैतिक कसरी गर्न सकिन्छ भन्ने सबै कुराको ज्ञान रहेको बताउछन् ढकाल । प्रशासनिक क्षेत्रमा पनि उत्तिकै सिप भएका ढकालले बिराटनगरलाई महानगरपालिकाको स्तर उठाउन सक्ने क्षमता आफु संग भएको बताएका छन् । सबैसंग मिल्न सक्ने सबैको भलो चिताउने र समाजिक क्षेत्रमा उतिकै खट्न सक्ने ढकालको भबिश्य उज्जवल रहेको दिपक आचार्यले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.