प्रचण्डको खुलासाः अर्थमन्त्रि फेरे प्रधानमन्त्रि देउबाले मुल्य चुकाउने

प्रचण्डको खुलासाः अर्थमन्त्रि फेरे प्रधानमन्त्रि देउबाले मुल्य चुकाउने

काठमाडौ । काठमाडौमा आज पत्रकार सम्मेलन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रिले हाम्रो पाटीको अर्थमन्त्री फेरे नेपाली काग्रेसले ठुलो नोक्सानी ब्यहोर्ने पर्ने बताएका छन् ।
गठबन्धनको बैठक बस्नु भन्दा केही घण्टा अगाडि माओबादी पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचन्डले प्रधानमन्त्रि देउवालाई धम्काउने र घुर्काउने घुमाउरो भाषामा सो कुरा बताएका छन् ।
आफनी छोरीलाई भरतपुर महानगरपालिकाको पुनः मेयर बनाउन पत्रकार सम्मेलन नै गरेर भए पनि लबिगं गर्दे छन् । नेपालको अर्थतन्त्रको अबस्था खस्किदो भएको हुनाले प्रधानमन्त्रि देउवाले स्थानीय चुनाब अगाडि नै अर्थमन्त्री आफनो पाटीका नेतालाई दिने तयारी रहेको एक काग्रेसी नेताले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.