विराटनगर । बुढीगंगा गाँउपालिकाको दशौं गाउँसभा अधिवेश आजबाट सुरु भएको छ । समृद्घ गाउँपालिका बनाउनको साथै कार्यविधि संसोधनका विषयमा समेत सभामा छलपल गरिने भएको छ ।
बुढीगंगाा गाउँपालिकाको सभाहलमा भइरहेको अधिवेशनले न्यायिक समितिको प्रतिबेदन प्रस्तुत गर्दै आर्थिक बर्ष २०६८–०७९ को कार्यविधि समसोधन तथा पारित गर्ने छ ।
अधिवेशनबाट समग्र गाँउपालिकाको विकास जोड दिदै निर्देशिका तयार गरिनुको साथै कार्यविधिमा के कस्तो समसोधन गर्नुपर्ने हो उचित र गाउँबनसीको हितमा हुने गरिको कार्यविधि तयार गरिने बुढी गंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजिव न्यौपानेले बताए ।