ब्रेकिङ्ग न्यूज, राजनीति, समाचार
राप्रपाका मन्त्रीहरुले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। सरकारबाट बाहिरिने निर्णय गरेसँगै पार्टीका मन्त्रीहरूले राजीनामा पत्र प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका हुन्। शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्रीसमक्ष पार्टीका तीन मन्त्री र एक राज्यमन्त्रीले राजीनामा पत्र बुझाएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, […]

राष्ट्रपतिका उम्मेदवार नेम्बाङ भन्छन् : मेरो नाममा पनि राष्ट्रिय सहमति हुनसक्छ

काठमाडौं । राष्ट्रपति पदमा नेकपा एमालेको तर्फबाट सुवासचन्द्र नेम्बाङले उम्मेदवारी दर्ता गराएका छन् । आज शनिबार अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संघी संसद भवनस्थित निर्वाचन कार्यालयमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विश्वकर्मा रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी […]

एमालेको उम्मेदवार नै राष्ट्रपति हुने कुरामा शंका नगर्न सन्चारकर्मीहरुलाई आग्रह

बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहमति अनुसार नै एमालेको उम्मेदवार नै राष्ट्रपतिमा निर्बाचित हुनेमा आफु ढुक्क भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ओलीले राष्ट्रपतिको चुनावमा माओवादी केन्द्रले एमाले उम्मेदवारलाई साथ नदिने कुरा कल्पना भन्दा बाहिरको भएको बताएका छन् । राष्ट्रपतिको विषयमा माओवादीसँग […]

सिंहदरबार हाँक्ने प्रचण्ड टिममा नयाँ अनुहारको संख्या, युवाहरुले क्षमता देखाउने अबसर

काठमाडौं / गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएर ११ गते पद तथा गोपनीयताको शपथ लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले करिब एक महिनापछि आज मन्त्रिमण्डल विस्तार गरेका छन् । प्रधानमन्त्री दाहालले आज नियुक्त गरेकोसहित मन्त्रिमण्डलमा नेकपा एमालेबाट ८ जना, नेकपा माओवादी केन्द्रबाट ६, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना, राप्रपाबाट ४ जना र जनमत पार्टीबाट १ […]

सातै प्रदेशमा सरकार त बन्यो तर पुरा कार्यकाल हुनेमा शंका

अनुसा थापा, बिराटनगर । सातै प्रदेशले नयाँ सरकार पाए पछि गठबन्धनको सरकार कति लामो टिक्छ वा टिक्दैन भन्ने सवाल उठ्न थालेको छ । मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव, लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी, कर्णालीमा माओवादीका राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् । यसै गरी प्रदेश १ मा […]

विपद प्रतिकार्य योजना सम्बन्धि सरोकारवाला सित विषयगत छलफल

विराटनगर । विपद प्रतिकार्य योजनाका लागि विराटनगर महानगरले सुरक्षा निकाय सहित सरोकारवाला सित छलफल सम्पन्न गरेको छ । महानगरले मेयर नागेश कोइरालाको उपस्थितिमा भएको छलफलमा शीतलहर, बाढीपहिरो, आगलागी, भूकम्पलगायत प्राकृतिक तथा मानव सिर्जित प्रकोपको प्रतिकार्यका लागि छलफल आयोजना गरेको हो । विपदको सामना गर्न पूर्वतयारी, विपदका समयमा गरिने कार्यका विषयमा छलफल गरिएको थियो । छलफलमा […]

सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा पोखरेल नियुक्त

काठमाडौं । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त हुने भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । पोखरेललाई आजै शीतलनिवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गराउने तयारी छ । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्तामा सिफारिस गर्ने निर्णय गरेका छन् । पोखरेलले यसअघि तत्कालीन सभामुख ओनसरी घर्तीको कानुन विज्ञको […]

शेखर कोइरालाले बुद्धिजीवीलाई भने– राजनैतिक दलहरुले देशमा आर्थिक संकट निम्ताए, नेताहरुले राज्यबाट लिने सुबिधा कटौति गर्नु पर्छ ।

बिनोद बिष्ट, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनैतिक दलहरुको कारण नै देशको अर्थतन्त्र संकटतर्फ उन्मुख भइरहे बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा बुद्धिजीवीहरुको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुक आर्थिक रुपमा जर्जर हुने अवस्थामा पुगेको र हामी सबै दलका नेताहरुको सोचमा परिबर्तन आएन भने झन समस्या ग्रस्त हुने देखेको छु । तपाईहरुको […]

कांग्रेसका महेन्द्र यादवलाई हराउँदै धनुषा-४ मा पुनः एमालेका रघुवीर महासेठ विजयी

बिराटनगर । धनुषा क्षेत्र नम्बर ४ मा पुनः नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन् । उनले गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई हराएका हुन् । नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । रघुवीरले ३२ हजार दुई सय ३६ मत ल्याएका छन् भने कांग्रेस सहमहामन्त्री समेत रहेका महेन्द्रले […]

उपेन्द्र यादवलाई भारी मतान्तरले हराउँदै सीके राउत विजयी

बिनोद बिष्ट, बिराटनगर । सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत)  भारी मतान्तरले विजयी भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् । राउतले ३५ हजा ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मत ल्याए ।यो क्षेत्रका दुबै प्रदेश सभा […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.