ताप्लेजुङमा एमाले अगुवा कार्यकर्ता प्रशिक्षण सफलतापूर्वक सम्पन्न

ताप्लेजुङमा एमाले अगुवा कार्यकर्ता प्रशिक्षण सफलतापूर्वक सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङ जिल्लास्तरीय एमाले अगुवा कार्यकर्ता प्रशिक्षण सफलतापूर्वक सम्पन्न भएको छ । एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत अगुवा कार्यकर्तालाई प्रशिक्षण दिइएको हो । एमालेका कोशी प्रदेश इन्चार्ज राजेन्द्र गौतम, कोशी प्रदेशका अध्यक्ष तुलसी न्यौपानेलगायतले प्रशिक्षण दिएका थिए । एमाले अबका दिन कसरी अगाडि बढ्ने, वर्तमान राजनीतिक घटना क्रममा एमालेका अगुवा कार्यकर्ताले खेल्नुपर्ने भूमिकालगायतको विषयमा प्रशिक्षण दिइएको थियो ।

केही समयअघि एमालेले दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । पार्टीको वैचारिक तथा सांगठानिक सुदृढीकरणका लागि  फागुन १ गतेदेखि दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गर्ने एमालेले निर्णय गरेको थियो ।

‘मिसन ग्रासरुट’ अभियानका क्रममा एमालेका केन्द्रीय सदस्यहरूले स्थानीय तहमा रहेर पार्टीले निर्धारण गरेका ११ वटा कार्ययोजना अनुसार कार्यसम्पादन गर्नुपर्नेछ। अभियान सञ्चालनअघि फागुन ५ गते सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.