ब्रेकिङ्ग न्यूज, समाचार, समाज
कोसी र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

विराटनगर । देशमा हाल स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव छ । अहिले देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भागमा मौसम सामान्यतः सफा रहेको छ । आज दिउँसो देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोसी र गण्डकी प्रदेशको […]

एक सय १६ नक्कली परीक्षार्थी पक्राउ

विराटनगर । मोरङमा माध्यमिक शिक्षा परीक्षा ९एसइई० दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुको नाममा परीक्षा दिइरहेका उनीहरुलाई आज अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार अनुगमन टोलीले केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ […]

बर्जुमा हनुमान मन्दिर पुनःनिर्माण

इनरुवा । सुनसरीको गाउँपालिका–२ भीमपुरस्थित हनुमान मन्दिर पुनःनिर्माण गरी नयाँ मूर्ति प्रतिस्थापन गरिएको छ । विराटनगरका समाजसेवी धनप्रसाद श्रेष्ठ र गङ्गादेवी श्रेष्ठले २०३० सालमा उक्त मन्दिर निर्माण गर्नुभएको थियो । धन–गङ्गा स्मृति’ प्रतिष्ठानद्वारा विहीबार आयोजित कार्यक्रममा उक्त मन्दिरमा नयाँ मूर्ति प्रतिस्थापन गरिएको प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद श्रेष्ठले बताउनुभयो । स्वर्गीय श्रेष्ठले मन्दिर स्थापना गरिएको क्षेत्रमा स्वास्थ्य […]

अरुण तेस्रोको मुआब्जा विवाद टुंगिएला त ?

खाँदबारी । सङ्खुवासभामा निर्माणधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग छयाङ्कुटी–दिदिङ सडकखण्डको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको छ । छयाङ्कुटी–दिदिङ २४ किमी प्रवेशमार्गको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको हो । बिहीबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कुमार वीरेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले अरुण तेस्रो छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो […]

मिल्स क्रिकेट टि–२० : बिहारको नरपथगञ्ज क्रिकेट क्लब फाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि–२० प्रतियोगितामा भारत बिहारको नरपथगञ्ज क्रिकेट क्लब फाइनलमा पुगेको छ । नरपथगञ्जले भारतको पूर्णिया, वैशाली र आयोजक मिल्स क्रिकेटलाई हराउँदै उपाधि नजिक पुगेको छ भने म्यान अफ द म्याच नरपथगञ्जका रवण कुमार घोषित हुनुभएको छ । आयोजक घरेलु टोली मिल्स क्रिकेट क्लब रानी विराटनगरलाई ७५ रनले हराउँदै पाहुना टोली […]

एसईई दिएका विद्यार्थीलाई नेपाल टेलिकमको विशेष अफर

काठमाडौं । नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम उपलब्ध गराउने छ र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ । २०७९ चैत २४ देखि उपलब्ध हुने यो अफर ३ महिना ९९० दिन० सम्म उपलब्ध हुनेछ भने बोनस अन रिचार्ज […]

सांसद्ज्यू, महानगरपालिकाले जोगबनीका व्यापारीसँग मिलेमत्तो गरेकै हो ?

विराटनगर । विराटनगर महानगरपालिका आजभोलि सडकमा पार्किङ निषेध गर्ने अभियानमा छ । तर व्यापारीहरु भने महानगरपालिकाको निर्णयविरुद्ध आक्रोशित भएका छन् । उनीहरुले सडकको एक किनारामा पार्किङ गर्नुपर्ने अडान लिइरहेका छन् । यस्तै केही नेताहरुले महानगरपालिकाको अभियानलाई साथ दिएका छन् । केहीले भने महानगरपालिकाको कदमको खुलेर विराध गरेका छन् । प्रदेश सांसद केदार कार्कीले भने महानगरपालिकाको […]

उपचुनाव: आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै

काठमाडौं । आगामी वैशाख १० गते हुने उपचुनावका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदैछ । निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले चुनाव चिह्न पाउनेछन् । त्यस अघि उम्मेदवारी फिर्ता लिन इच्छुकलाई बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय दिइएको छ । […]

कोशी प्रदेशसहित देशका केही भागमा वर्षा हुने

काठमाडौं । देशमा हाल स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भागमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम सामान्यतः सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कर्णाली प्रदेशको पहाडी भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली, गण्डकी र कोशी प्रदेशको […]

राष्ट्रियगानमा रहेको सुरुको धुन हटाइनुपर्छ : एमाले अध्यक्ष ओली

विरगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियगानमा रहेको सुरुको धुन हटाउनुपर्नेमा जोड दिनु भएको छ । अखिल नेपाल पिछडा वर्ग (ओबीसी) महासङ्घको प्रथम महाधिवेशनको आज वीरगञ्जमा उद्घाटन कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । राष्ट्रिय गानअघि सुरुमा बज्दै आएको धुनलाई हटाएर शब्दको धुन राख्नुपर्ने उहाँको तर्क छ । राष्ट्रियगानको सुरु पनि शब्दको धुनबाट […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.