समाचार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएकै समय भित्र तीन वटै निर्वाचन हुने बताएका छन् । स्थानीय चुनाव भने प्रचण्ड नेतृत्वको वर्तमान सरकारले गराउने उनले बताए । ‘२०७४ माघ भित्र तीन वटै निर्वाचन हुन्छ’, नेपाली कांग्रेस क्षेत्र नम्बर दुईले शनिबार पालुङटार स्थित ठाटी पोखरी बजारमा आयोजना गरेको आमसभामा उनले भने, ‘चुनाव गराउने दायित्व कांग्रेसले पुरा गरि […]
होटलमा बास बसेका प्रेमीको एसिड प्रहारबाट रुपन्देहीमा एक युवतीको मृत्यु भएको छ । नवलपरासी गैडाकोट ५ की २७ वर्षीया तुलसा सापकोटाको एसिड प्रहारका कारण मृत्यु भएको छ। उनको सोमबार उपचारको क्रममा मृत्यु भएको हो । धादिङ, नौविसे १ का २८ वर्षीय सुनील कोइरालाले उनलाई राति करिब साढे १२ बजे एसिड प्रहार गरेका थिए । बिहे […]
सामाजिक सञ्जाल फेसबुकमा लाइक गर्न र स्टाटस राख्न तपाईको मानसिक र शारीरिक स्वास्थको लागि धेरै नै हानीकारक हुन सक्छ । यो तथ्य एक नयाँ अध्ययनबाट अगाडी आएको हो । अमेरिकाको सान डियागो स्थित क्यालिफोर्निया विश्वविद्यालयको एक सहायक प्रोफेसर होली सक्या र उनका सहयोगीहरुले करिब ५२ सय मानिसहरुमा तीन चरणमा गरेको एक अध्ययनबाट तथ्याङ्क जम्मा गरेका […]
हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान यो वर्ष आगामी फागुन २१, २२ र २३ गते सन्चालन हुने भएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तगर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ३० जिल्लाका एक करोड पाँच लाखलाई औषधि खुवाउन लागेको हो । दुई वर्षभन्दा माथिका मानिसलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागिएको हो । दुई वर्षमुनिका बालबालिका, गर्भवती महिला, […]
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले देशलाई खण्डीत गर्ने खेलको रुपमा संविधान संशोधन प्रस्ताव आएको बताउनुभएको छ। सोमबारबाट सुरु एमाले भ्रातृ संगठन युवा संघको केन्द्रिय बैठकमा बोल्दै ओलीले मुलुकलाई खण्ड–खण्ड पार्ने उद्देश्यले संशोधन प्रस्ताव आएको दाबी गर्नुभयो। उहाले भन्नुभयो “संविधान संशोधनको प्रस्ताव बारे प्रष्ट पार्न युवाहरु तराई मधेस अभियानमा केन्द्रित हुनुपर्यो”। अध्यक्ष ओलीले फागुन […]
मोरङ । पुर्वाञ्चल विश्वविद्यालयका परिक्षा नियन्त्रक मोहन बहादुर बस्नेतले शिक्षण बिधिमा प्रयोगात्मक पक्षलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने बताउनुभएको छ। विराटनगरमा आयोजित नर्सिङ व्यक्तित्व विकास कार्यक्रममा बोल्दै परिक्षा नियन्त्रक बस्नेतले शिक्षण प्रक्रियामा सैद्धान्तिक बिधिलाई बढि जोड दिइएको भन्दै प्रयोगात्मक पाटोमा केन्द्रित हुनुपर्ने बताउनुभएको हो। अझ भन्ने हो भने नर्सिङ पेशा समाजको सेव गर्ने शिक्षा पनि भएकाले […]
काठमाडौं । सुन तस्करीकाण्डमा आइतबार सिआईबीद्वारा पक्राउ परेका नेपाल प्रहरीका निलम्बित एसएसपी श्यामबहादुर खत्रीलाई जिल्ला अदालत काठमाडौंले ४ दिन थुन्न अनुमति दिएको छ । संगठित अपराध अन्तरगत मुद्दा चलाउन प्रहरीले न्यायिक हिरासतमा राख्न समय मागेको थियो । सोहि अनुरुम अदालतले सीआईबीलाई चार दिनको समय दिएको हो । सिआईबीले आइतबार ३३ किलो सुन तस्करीकाण्डमा दोषी पाइएपछि […]
अमेरिका प्रवेशमा सात मुस्लिम मुलुकहरुलाई रोक लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई अदालतले उल्टाइदिएको छ। ट्रम्पको आदेशविरुद्ध अमेरिकाको सियाटलका एक न्यायाधीसले वैधानिक भिषा हुने सबैले अमेरिका प्रवेश पाउने गरी अस्थायी आदेश दिएका हुन्। राष्ट्रपतिको आदेशविरुद्ध अमेरिकाको सियाटलका एक न्यायाधीसले वैधानिक भिषा हुने सबैले अमेरिका प्रवेश पाउने गरी अस्थायी आदेश दिएका छन्।सरकारी वकिलहरुले राष्ट्रपतिले दिएको […]
काठमाडौं । कक्षा ११ को मौका परीक्षाको परिक्षाफल बार सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही माघ ८ गते सञ्चालन गरेको मौका परीक्षाको नतिजा सार्वजनीक भएको हो। परीक्षामा ८६ दशमलव २४ प्रतिशत परीक्षार्थी उतीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो । कक्षा ११ को नियमित परीक्षामा एक विषयमा अनुतीर्ण भएका परीक्षार्थीका लागि बोर्डले […]
बिराटनगर । पूर्वाञ्चल बिश्वबिद्यालय केन्द्रिय कार्यालय बिराटनगरले आठौ दिक्षान्त समारोह आगामी फाल्गुन २२ गते गर्ने तालिका सार्बजनिक गरेको छ । पूर्वाञ्चल बिश्वबिद्यालयका परिक्षा नियन्त्रक मोहन बहादुर बस्नेतले बिश्वबिद्यालयले आठौ दिक्षान्त समारोह भब्य र सब्य रुपमा गर्ने निधो गरेको छ यसका लागि पुरै परिक्षा नियन्त्रक कार्यालयले लागि परेको बताउनु भयो । परिक्षा नियन्त्रक बस्नेतले भन्नु भयो– […]